प्रज्ञा नेपाली शैक्षणिक ब्याकरण प्रकाशित
विश्वपरिक्रमा डेस्क, निकै लामो समयदेखि बहुप्रयोजनमुखी आधिकारिक व्याकरणको आवश्यकतालाई ध्यानमा राखेर नेपाल प्रज्ञा प्रतिष्ठानले “प्रज्ञा नेपाली शैक्षणिक ब्याकरण” प्रकाशित गरेको छ । विद्यालय र विश्वविद्यालयका विभिन्न तहमा पठनपाठनका लागि तहगत उद्देश्य पूरा गर्न विभिन्न व्याकरणात्मक पुस्तकहरू लेखिए पनि शिक्षक, विद्यार्थी तथा नेपाली भाषा, व्याकरण तथा वर्णविन्यासको शुद्ध प्रयोग गर्न चाहने जोकोही भाषा प्रयोक्ताहरूको अपेक्षालाई पूरा […]
Continue Reading