३० अगस्तमा एनइसिसीले श्रीकृष्ण जन्माष्टमी मनाउने

श्रीकृष्ण जन्माष्टमी मिति: ३० अगस्त २०२१ समय: ६.०० बजे स्थान: 20520 Beallsville Rd Beallsville MD 20839

Continue Reading

प्रार्थना

शुषमा चित्रकार, ललितपुर आमाको स्वास्थ्य अचानक बिग्रिएपछि उसले बिहानै अस्पताल कुदायो । इमर्जेन्सी वार्डभित्र खचाखच भीड थियो । अस्पताल बाहिर टाँगिएका पालभित्र समेत ठाउँ खाली थिएन । डाक्टर, नर्स, स्वयंसेवकहरु सबै ब्यस्त देखिन्थे । उसले आत्तिएर नर्सलाई पुकार्यो, ” सिस्टर, मेरी आमालाई निकै गाह्रो भो ।” हातमा इन्जेक्शन लिएकी नर्ससँग, सुनेर जवाफ दिने फुर्सद थिएन […]

Continue Reading

…………कोट्याउनेहरू

कृष्ण प्रधान, सिलिगुड़ी (भारत) अङ्ग्रेजी भाषामा एउटा भनाइ छ, “ह्याबिट इज द सेकेण्ड नेचर इन द वर्ल्ङ ।” यस भनाइको देखासिकी गर्दै अझ के थप्नु मन लागेको छ भने,  बानी पनि प्रकृति हो । ज्यू प्रत्येक मानिसको आ-आफ्नै बानी ह्रुन्छ । लागेको बानी कसले छोड़्ने ? बानीले सपार्छ पनि बिगार्छ पनि । यसबारेमा हेनतेन नभनेर […]

Continue Reading

वासुदेव लुईंटेल पुरस्कार वितरण सम्पन्न

विश्वपरिक्रमा डेस्क २७ अगस्त, वाशिंटन डिसी वासुदेव विद्यादेव लुइँटेल गुठीले प्रत्येक वर्ष प्रदान गर्ने वासुदेव लुइँटेल पुरस्कार मिति २०७८ भदौ ११ गते एक कार्यक्रमबीच काठमाडौंमा गुठीका पदाधिकारीहरू सम्मिलित संक्षिप्त समारोह बीचप्रदान गरिएको छ । वर्षेनी दिइने यो पुरस्कार कोरोना महामारीका कारण २०७६ सालको हास्य व्यङ्ग्य चित्र तर्फको पुरस्कार वरिष्ठ कलाकार श्री शशि शाहलाई दिइने घोषणा […]

Continue Reading

अनेसासले “अनेसास गान” बनाउने

विश्वपरिक्रमा डेस्क १९ अगस्त, वाशिंटन डिसी विश्वका विभिन्न मुलकमा शाखाहरु भएको अन्तरराष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसासले “संस्थाको पहिचान खुलाउने गीत” का लागि आव्हान गरेको छ । सो का लागि ३० सेप्टेम्बरसम्म समयसीमा तोकिएको छ । अनेसासले जनाए अनुसार उत्कृष्ट १० गीतलाई “अनेसास गीत सम्मान” ले सम्मान गरिने सेत जनाइएको छ । सन् १९९१ मा […]

Continue Reading

नासाको अध्यक्ष, कार्यकारी उपाध्यक्ष र उपाध्यक्ष पदका लागि निर्वाचन हुने, वाँकी सवै पदमा निर्विरोध

विश्वपरिक्रमा डेस्क १८ अगस्त, वाशिंटन डिसी नेप्लिज एसोसिएसन इन साउथइष्ट अमेरका अर्थात् नासाको आगामि २०२१-२३ कार्यकालका लागि हुन लागेको निर्वाचनमा अध्यक्ष, कार्यकारी उपाध्यक्ष तथा उपाध्यक्ष पदमा २।२ जनाले उम्मेदवारी दिएकाले निर्वाचन हुने भएको छ । अध्यक्ष पदमा अम्विका लोहनी शर्मा र कृष्ण श्रेष्ठको उम्मेदवारी परेको छ, कार्यकारी उपाध्यक्षमा डा.निरोज वस्नेत तथा विशाल भारती तथा उपाध्यक्षमा […]

Continue Reading

२२ अगस्तमा तामाङ सोसाइटी अफ पेन्सिल्भेनियाको पिकनिक

मिति: २२ अगस्त २०२१ Venue: Nockamixon State Park 1542 Mountain View Dr, Quakertown, PA 18951 आयोजक: तामाङ सोसाइटी अफ पेन्सिलभेनिया

Continue Reading

तामाङ सोसाइटी अफ टेक्सास अध्यक्षमा सूर्य मोक्तान तामाङ

विश्वपरिक्रमा डेस्क १८ अगस्त, वाशिंटन डिसी तामाङ सोसाइटी अफ टेक्सासको दोश्रो अधिवेसनले सूर्य मोक्तान तामाङलाई अध्यक्ष शंकर घिसिङ उपाध्यक्ष,सचिव राजन लामा,सहसचिव मिङमार थोकर,कोषाध्यक्ष कुमार तामाङ,सहकोषाध्यक्ष सुनिला पाख्रीन,सदस्यहरु क्रमशः चक्र तामाङ,पुर्ण तामाङ,गणेश घिसिङ,बुद्धिमान वाईबा,सागर तामाङ,सागर वाईबा तामाङ  निर्विरोध निर्वाचित गरेको  छ । त्सयसै गरी सोसाइटीको सल्हाहकारहरुमा  छिरिङ लामा,संग्रामसिंह तामाङ,रचन योन्जन,राजाराम लामा,धनकुमारी लामा,विकु लामा,माया लामालाई चयन गर्न […]

Continue Reading

दीपक लोहनीलाई “हेमलता लघुकथा सम्मान २०७८” प्रदान गरिने

विश्वपरिक्रमा डेस्क १७ अगस्त, वाशिंटन डिसी पछिल्लो समय लघुकथा लेखनमा सकृय ईलामकी प्रतिभा हेमलता उप्रेती विश्वव्यापी कोरोना महामारीको कारण मृत्यु भएकोले उनको नाममा उनका परिवारले स्थापना गरेको ” हेमलता लघुकथा सम्मान” लघुकथाको क्षेत्रमा सकृय हस्ताक्षर दीपक लोहनीलाई पहिलोपल्ट प्रदान गरिने भएको छ । सम्मानमा ११ हजार नगद तथा सम्मानपत्र रहनेछ । राजेन्द्र कँवर, विष्णु उप्रेती […]

Continue Reading

हजार वर्ष पुरानो चेरीको बृक्ष अझै फुल्छ

चेरीको बृक्ष जापानमा प्रख्यात छ । चेरी फुलेको हेर्न जापानी मात्र होइन विश्वका बिभिन्न मुलुकका मानिस जापान पुग्दछन् । अमेरिकामा पनि वाशिंटन डिसीमा चेरी फुल्ने मौसममा अमेरिकाभरिवाट वाशिंटन डिसी आउँछन् । यी चेरीका बृक्षहरु जापानीहरुले उपहार स्वरुप अमेरिकालाई दिएका हुन् । जापानको फुकुशिमा प्रान्तको मिहारुमा एक हजार वर्ष पुरानो चेरीको बृक्ष छ, जो सबैको आकर्षण […]

Continue Reading