स्रष्टाहरुद्वारा धान रोपाई

१० असार, २०८०, काठमाडौं । सखी प्रतिष्ठानले प्रत्येक बर्ष स्रष्टाहरुको लागि धान रोपाइँको कार्यक्रमको आयोजना गर्दै आएकोमा यस बर्ष पनि सम्पन्न गरेको छ । सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको संयोजनमा आयोजना गरिएको धान रोपाइँमा सखी प्रतिष्ठानका प्रमुख सल्लाहकार एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, घुम्ती मुक्तक नेपालका […]

Continue Reading

म दाइ, तँ अङ्कल

राजन सिलवाल   उदयले मेरो कपालतिर हेर्दै भन्यो, “हाम्रो अङ्कल कहिल्यै बुढो नभएको किन होला ?” “बुढो भइसकेँ त मूला !” मैले भनेँ । उसले मेरो कपालतिर हेर्दै भन्यो, “बिस वर्ष अगाडि जस्तो हुनुहुन्थ्यो, अहिले पनि उस्तै हुनुहुन्छ तपाईँ ।“ मैले भनेँ, “कपालले मात्र तरुनो भइन्छ र जाबा !” “अनुहारमा पनि खास फरक छैन । […]

Continue Reading

अवसरवादी

किशन पौडेल उसलाई शिखरमा पुग्नु थियो । उसले एउटा आशालाग्दो चाकरीको भर्‍याङ देख्यो र निहुँरिदै भन्यो  – “प्रभु  !  मलाई अवसरको ढोका खोलिदिनुस्।” “तथास्तु ! चढ् माथि ।” उसलाई आशीर्वाद प्राप्त भो । विवेकमा लगाम लगाएर एक खुट्किलो  उक्लियो । उसले माथि फर्केर हेर्‍यो त्यहाँ  गुलियो अङ्गुरको झुप्पा देख्यो र लालचको लामो  हात फैलाउँदै भन्यो […]

Continue Reading

तामाङ सोसाइटी अफ टेक्सासले तेश्रो वार्षिक पारिवारिक वनभोज ३ अक्टोवरमा गर्दै

विश्वपरिक्रमा डेस्क ३० सेप्टेम्वर, वाशिंटन डिसी तामाङ सोसाइटी अफ टेक्सासले तेश्रो वार्षिक पारिवारिक वनभोज ३ अक्टोवरका दिन पाइलट नल पार्कमा विहान ११ वजेदेखि साँझ ७ वजेसम्म आयोजना गर्दैछ । Venue: Pilot Knoll Park 218 A Orchid Hill Road Highland Village TX 75077 थप जानकारीका लागि सूर्यः फोन नंः510-2190-5383  

Continue Reading

कीर्तिमानी रक्तदाता अर्जुनप्रसाद मैनाली टियू लायन्स ब्लड ट्रान्सफ्यूजन एणड रिसर्च सेण्टरदूत भए

विश्वपरिक्रमा डेस्क २९ सेप्टेम्वर, वाशिंटन डिसी अमेरिकाको न्यूयोर्क निवासी कीर्तिमानी रक्तदाता अर्जुनप्रसाद मैनालीलाई टियू लायन्स ब्लड ट्रान्सफ्यूजन एणड रिसर्च सेण्टरले आफ्नो संस्थाको दूत भएका छन् । सो संस्थाले यस वारेमा उनलाई वधाई दिंदै प्रमाणपत्र परदान गरेको छ । स्मरणीय छ, मैनालीले २०० पल्ट रक्तदान गरेर कीर्तिमान कायम राखेका छन् । उनले विभिन्न देशमा आफ्नैऔ खर्चमा […]

Continue Reading

पद्मश्री साहित्य पुरस्कार ‘मोक्षभूमि’ लाई तथा पद्मश्री साधना सम्मान २०७७ भक्तराज आचार्यलाई

विश्वपरिकरामा डेस्क २७ सेप्टेम्वर, वाशिंटन डिसी हरेक वर्ष एक उत्कृष्ट साहित्यिक कृतिलाई खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा प्रदान गरिने वि.सं. २०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई अर्पण गर्ने निर्णय भएको छ भने गरिएको छ भने विसं २०७७ सालको पद्मश्री साधना सम्मान तीसको दशकदेखि सुगम गीतसङ्गीत तथा भजन गायनमा महत्वपूर्ण योगदान […]

Continue Reading

नासा एन्माको स्थगित संयु्क्त सम्मेलन २१ नोभेम्बरमा हुने

विश्वपरिक्रमा डेस्क २७ सेप्टेम्वर, वाशिंटन डिसी गत ५ सेप्टेम्वरमा हुने भनिएको नासा एन्मा संयुक्त सम्मेलन आगामि २१ नोभेम्वरमा हुने भएको छ । सम्मेलन फ्लोरिडा राज्यको ओर्ल्याण्डोमा गरिने तय भएकोमा स्थगित भएपछि पुनः सोही स्थानमा हुने जनाइए अनुसार अघिल्लोपल्ट तय भएको होटलमै आयोजना हुनेछ । तर नासाको चुनावले गर्दा भने नासा संस्थामा केही अन्तरविरोध देखिएका छन् […]

Continue Reading

किताव यात्रा वेष्ट सेलर अवार्ड जीवा लामिछानेको “देश देशावर” लाई

विश्वपरिक्रमा डेस्क २६ सेप्टेम्वर, वाशिंटन डिसी नेपालको सवैभन्दा ठूलो अन लाइन बुक स्टोर किताव यात्राले वर्षेनी दिंदै आएको वेष्ट सेलर अवार्ड विसं २०७८ का लागि जीवा लामिछानेको “देश देशावर” लाई प्रदान गरेको छ । गत वर्ष यो पुरस्कार विजय कुमार लिखित “सम्वन्धहरु” ले पाएको थियो । किताव यात्रा सन् २०१७ मा स्थापित भएको हो । […]

Continue Reading

विदुषी रमा शर्मालाई “दण्डपाणि नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार” दिइने घोषणा

विश्वपरिक्रमा डेस्क २६ सेप्टेम्वर, वाशिंटन डिसी दण्डपाणि अर्ज्याल स्मृति केन्द्र, काठमाडौँले बि. सं. २०७८ सालको “दण्डपाणि नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार” लामो समय प्राध्यापन पेशामा समर्पित विदुषी साहित्यकार श्रीमती रमा शर्मालाई प्रदान गर्ने घोषणा गरेको छ। स्मृतिकेन्द्रकी सदस्य साहित्यकार डा. प्रभा कैनीको संयोजकत्वमा हरिहर अर्याल, ईश्वरचन्द्र वानिया सम्मिलित तीन सदस्यिय प्रतिभा छनौट उप समितिको सिफारिसमा मिति […]

Continue Reading

हरि अधिकारीको “ संकलित गद्य रचना” का लागि अरनिको अन्तर्राष्ट्रिय पुरस्कार दिइने घोषणा

विश्वपरिक्रमा डेस्क २५ सेप्टेम्वर, वाशिंटन डिसी ग‌ैरआवासीय नेपाली संङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले ग‌ैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका वाङमयका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहितको ‘अरनिकोअन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने निर्णय गरे बमोजिम पहिलोपटक २०७७ सालभरिमा प्रकाशित भएका कृतिहरूमध्ये अमेरिकामा स्थायीबसोवास गर्नु हुने साहित्यकार श्री हरि अधिकारीद्वारा लिखित […]

Continue Reading