पवन आलोक नियात्रा पुरस्कारका लागि कृति आव्हान
५ साउन २०८०, काठमाडौं नियात्रा समाज नेपालले अघिल्ला २ वर्षदेखि समर्पण गर्दै आएको गर्दै आएको “पवन आलोक नियात्रा पुरस्कार” २०७९ का लागि कृतिहरु दर्ता गर्न सूचना जारी गरेको छ । समाजको सूचना अनुसार विसं २०७९ सालभित्र प्रकाशित नियात्रा कृतिहरु २०८० भाद्र मसान्तसम्म पुरस्कारका लागि नियात्रा समाज नेपालमा ४ प्रति कृति बुझाउनु पर्ने नियम छ । […]
Continue Reading