कवि बिमल बैद्यको नयाँ कृति बिमोचन हुँदै
२६ पुस २०८०, काठमाडौं कवि विमल बैद्यको ताजा कविता सङ्ग्रह “युगको तटमा उभिएर”विमोचन हुने भएको छ । ईलामे कवि विमल ईलामलाई नै कर्मभुमि बनाएर साहित्य सिर्जना र गतिबिधिमा सकृय छन् । यसअघि उनका आकाश छुन खोज्ने मनहरु, समय र सपनाहरु तथा अक्षर सिम्फोनी कविता सङ्ग्रहहरु प्रकाशित छन् । बिमोचन स्थलः सिटीम्याक्स हल, बागवजार मितिः २०८० […]
Continue Reading