किशोर पहाडीलाई ५ प्रश्न

( विसं २०४५ मा साझा प्रकाशनबाट प्रकाशित कृतिमध्ये सर्वोत्तम कृतिका रुपमा पुरस्कृत “विशु दाई” कथा सङ्ग्रहका श्रष्टा काठमाडौंको साहित्यिक गतिविधिमा सकृय छन् । उनी “शब्दपथ” मार्फत नेपाली साहित्यिक गतिबिधिलाई अद्यावधिक गरिरहेका हुन्छन् । विसं २०८० को जेठ महिनामा उनको साहित्यिक गतिविधिका विषयमा ५ प्रश्न र तिनका उत्तर प्रस्तुत छ ।) १, गत महिना अर्थात् २०८० […]

Continue Reading

साहित्यकार दम्पत्ती कृष्ण धरावासी र मञ्जु विमली कोरोना सङ्क्रमित

विश्वपरिक्रमा डेस्क ३० सेप्टेम्वर, वाशिंटन डिसी साहित्यकार दम्पत्ती कृष्ण धरावासी र मञ्जु विमली कोरोना सङ्क्रमित भएर घरमै स्वास्थ्यलाभ गरिरहेका छन् । ५।६ दिनदेखि जीउ दुख्ने लगायतका लक्षणहरु देखा परेपछि पिसिआर गर्दा हिजो कोरोना सङ्क्रमित भएको रिपोर्ट आएको थियो । दुवैले कोरोना विरुध्दको खोप २ महिना अघि लगाएका थिए । कृष्ण धरावासीले भेरोसिल तथा मञ्जु विमलीले […]

Continue Reading