पुरुषार्थ पर्गेल्ने पुरुष-परीक्षा

धीरेन्द्र प्रेमर्षि साहित्यमा थोरै मात्र गहिरो अभिरुचि राख्ने मानिसले पनि विद्यापतिको नाम पढेको-सुनेको हुनुपर्दछ । यिनी मैथिली कविका रूपमा विख्यात छन् । अनेकौँ शास्त्रीय ग्रन्थका रचयितासमेत रहेका चौधौँ शताब्दीका यी स्रष्टाको कवि व्यक्तित्व सबैभन्दा मुखर र प्रखर रहेको छ । विद्यापतिको कवित्वशक्तिकै कारण यिनको नामअगाडि महाकवि, कविकोकिल, कविशेखर, कविकण्ठहार, अभिनव जयदेव आदि विशेषणहरू जोडिने गरेका […]

Continue Reading

सधैँ किशोर, किशोर पहाडी !

प्रमोद प्रधान   अलमलमा छु यतिखेर । कसरी र कहाँबाट सुरु गरौँ ? समकालीन र नजिकका मित्रसमेत रहेका स्रष्टाबारे लेख्न अलि गाह्रो पनि छ । समकालीन स्रष्टासँग एक प्रकारको नदेखिने किसिमको प्रतिस्पर्धा हुन्छ, ईष्र्या पनि हुन्छ । तर अचम्म लाग्छ, हामी ३० को दशकमा साहित्यमा प्रवेश गरेर निरन्तर लागिरहने स्रष्टाहरूबिच न त प्रतिस्पर्धा छ, न […]

Continue Reading

श्रध्दाञ्जलि संस्मरण: साँझै नपरी अस्ताएको घाम

दिव्य गिरी सन् १९७१ मा निर्मित भारतीय हिन्दी सिनेमा ‘अन्दाज’मा गायक किशोर कुमार र गायिका लता मँगेशकरले गाएको मलाई अत्यन्त मनपर्ने, कर्णप्रिय, जीवन्त र सदाबहार गीत छ – जिन्दगी एक सफर हे सुहाना, यहाँ कल क्या हो किसने जाना…। त्यस समयका हिन्दी सिने जगतका सुपरस्टार राजेश खन्ना र ड्रिम गर्ल नामले चर्चित हेमालिनी अभिनित उक्त […]

Continue Reading

सम्झनामा साहित्यकार पेशल आचार्य

कल्पना तामाङ, अमेरिका पेशल सर अत्यन्त सरल र प्रेरक स्वभावका व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका संगतमा रहने हरेक व्यक्तिलाई उहाँले जीवनमा केही गर्नु पर्छ भन्ने प्रेरणा दिइ रहनु हुन्थ्यो । उहाँ अग्रज भए पनि अनुज पुस्तासँग मित्रवत् व्यवहार गर्नुहुन्थ्यो । लेख्ने पढ्ने मान्छेलाई उहाँ लेख्नुस् लेखी रहनुस् लेखनले हो हामीलाई बचाउने भन्नु हुन्थ्यो । मलाई लाग्छ […]

Continue Reading

अतृप्त पाण्डेय : समीक्षाको चौतारीमा हुर्किएका कवि

मातृका पोखरेल कवि अतृप्त पाण्डेयसँग मेरो परिचय वि.सं. २०५७  सालतिर भएको हो । उहाँसँग मेरो परिचय जोडीदिने सुत्रधार  चाहिँ चर्चित कवि पूर्ण विराम हुनुहुथ्यो । उहाँलाई  धेरै पहिले देखि पढेको पाठक थिएँ म ।  समीक्षा साप्ताहिकमा उहाँका बाक्लै कविता छापिन्थे पञ्चायत कालमैं । मैले पनि समीक्षा साप्ताहिक बाटै प्रकाशनको पहिलो पाइलो टेकेर साहित्यमा बामे सर्न […]

Continue Reading

साहित्यकार तथा पत्रकार पेशल आचार्यको अवसान

१ साउन २०८०, काठमाडौं साहित्यकार तथा पत्रकार पेशल आचार्यको ब्रेन ट्यूमर तथा क्यान्सरको कारण उपचारको सिलसिलामा मेडिसिटी अस्पतालमा १ साउनका दिन अवसान भएको छ । शुरुमा अन्नपूर्ण न्यूरोमा ४ पल्टसम्म शल्यकृया गरेपछि पनि सुधार नभएपछि २८ असारमा मेडिसिटी अस्पतालमा लगिएको थियो । स्व. पेशल आचार्यको जन्म विसं २०२४ साल भदौ २२ गते हरितालिकाका दिन मोरङ […]

Continue Reading

आज १ साउन जनकविकेशरी धर्मराज थापाको ९९औं जन्मजयन्ती

१७ जुलाई २०२३, वाशिंटन डिसी   नेपाली वाङ्मयका जनकविकेशरी धर्राज थापाको जन्म आजैका दिन १ साउन १९८१ सालमा पोखराको बाटुले चौरमा भएको थियो । उनको पहिलो रचना विसं २००३ सालमा “पहाडी जीवन” प्रकाशित भएको थियो । विशेषतः लोकगीत सङ्कलन, गायनले उनलाई लोकप्रिय बनायो । उनले देशव्यापि भ्रमण गरेर नेपाली लोकगीतको भण्डारलाई पाठक श्रोतासमक्ष प्रस्तुत गरे […]

Continue Reading

आज असार २९ भानु जयन्ती

१४ जुलाई २०२३, वाशिंटन डिसी नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज जन्म जयन्ती हो आजैका दिन अर्थात् २९ असार विसङं १८७१ मा तनहुँ जिल्लाको चुँदी रम्घामा जन्मेका थिए । रामायणलाई नेपाली भाषामा उल्था गर्ने श्रेय उनलाई छ । उनले अनुवाद गरेको रामायणलाई भानुभक्तको रामायण पनि भन्ने गरिन्छ । उनले तत्कालिन समयको परिवेशमा सिर्जना गरेको समसामयिक […]

Continue Reading

साहित्यकार विजय खरेलको अमेरिकामा निधन

२ जुलाई २०२३, वाशिंटन डिसी झापा नेपालका साहित्यकार विजय खरेलको आज २ जुलाई २०२३ का दिन अमेरिकाको टेक्सासस्थित मेमोरियल हर्मन अस्पतालमा निधन भएको छ । उनलाई केही समयअघि गम्भिर बिमारी भै त्यस अस्पतालमा भर्ना गरिएको थियो । उनलाई भेण्टिलेटरमा राखिएको थियो । उनी जेठो छोरा प्रयासको निम्तोमा जेठ १९ गते अमेरिका भ्रमणमा सपत्नी आएका थिए […]

Continue Reading

आज २ जुलाईः हरिभक्त कटुवाल जन्म जयन्ती

२ जुलाई २०२३ नेपाली भाषाका ख्यातिप्राप्त कवि तथा गीतकार हरिभक्त कटुवालको आजकै दिन २ जुलाई १९३५ भारतको वोगिविल, डिब्रुगढ आसाममा जन्म भएको थियो । उनका प्रकाशित कृतिहरु सम्झना (सन् १९६०) गीत सङ्ग्रह, ऐतिहासिक कथा सङ्ग्रह (सन् १९६१), भित्री मान्छे बोल्न खोज्छ( सन् १९६२) कविता सङ्ग्रह, सुधा (विसं २०२२) खण्डकाव्य, स्पष्टिकरण (विसं २०३०)कथा सङ्ग्रह, बदनाम मेरा […]

Continue Reading