कृष्ण प्रधानको ‘पुरस्कार लुँड्याउनेहरू’ – एक पाठकीय दृष्टिकोण

भाष्कर मैनाली शर्मा, दार्जिलिङ कृष्ण प्रधानद्वारा लिखित ‘लुँड्याउनेहरू’ एक उत्कृष्ट हास्य–व्यङ्ग्य निबन्ध–सङ्ग्रह हो, जुन २०२५ मा समकालीन साहित्य प्रतिष्ठान, बेलायतले प्रकाशित गरेको हो। ग्राफिक प्रिन्टर्स, दुर्गागढी, सिलिगुडीमा मुद्रित यो कृति जम्मा ४८ पृष्ठको भए पनि यसको व्यङ्ग्यको धार अत्यन्त पैनी र गहिरो छ। सात वटा शीर्षकमा समेटिएका निबन्धहरू समाज र साहित्य क्षेत्रमा फैलिँदै गएको भ्रष्टाचारका […]

Continue Reading

नारी सामर्थ्यका आलोकमा : जरत्कारु

गोविन्द पौडेल, काठमाडौं हिन्दु मिथक अनुसार जरत्कारु अत्यन्त विद्वान् ऋषि हुन् । उनी आफ्नो कठोर तपस्या र शारीरिक प्रताडनाका कारण लोकप्रसिध्द बनेका थिए । उनी मनसाका पति र आस्तिकका पिता हुन् । मनसालाई पनि जरत्कारु नै भनिन्छ । साधु जरत्कारुले मनसासँग आफूबाट जन्मिने शिशुको नाम पनि जरत्कारु नै राखिनुपर्छ भन्ने अडान राखेका थिए । उनी […]

Continue Reading

मणिकुमार शर्माको उपन्यास “लत्याएको फूल” पढेपछि

भाष्कर मैनाली शर्मा “लत्याएको फूल” उपन्यास पहिलो पटक सन् २०२२ मा प्रकाशित भएको हो। जम्मा १७६ पृष्ठमा समेटिएको यस कृति २३ भागमा विभाजित छ र मध्यम आकारको देखिन्छ। यो उपन्यास मूलत: प्रेमप्रसङ्गमा आधारित छ, जसको केन्द्रमा पारस र तृष्णा नामका दुई युगल प्रेमी छन्। दुवै खरसाङका निवासी, शिक्षित र रोजगारीको सिलसिलामा कोलकाता पुगेका पात्र हुन्। […]

Continue Reading

गौरी नेम्बाङको “कृति मूल्याङ्कन”

नवीन पौड्याल नेपाली साहित्यमा अब पुस्तक विक्री र वितरणको घोर अभाव रहेको छ। केही उपन्यास कथासङ्ग्रह भने फाट्टफुट्ट बिक्री भइरहेका छन्। यद्यपि समालोचना, निबन्ध नाटक, कवितासङ्ग्रह आदिका पुस्तकको ठ्याम्मै बिक्री हुँदैन। पहिले पनि नेपाली पुस्तक प्रकाशित हुँदा कमसेकम एक हजार प्रति छापिन्थ्यो। सुरोबुरो बिक्री हुन्थ्यो। त्यसपछि पाँच सय प्रति छापिन थाल्यो। त्यति पनि बिक्री नभएर […]

Continue Reading

एक विधा : दुई कृति (समीक्षा)

रमेश सागर सर्जक पोष चापागाईं (बि.सं. २००८-भोजपुर) नेपाली साहित्यमा एक स्थापित नाम हो । प्राध्यापन सँगसँगै साहित्य सिर्जनामा लगभग तीन दशकदेखि निरन्तर लाग्नुभएको छ वहाँ । साधना र समर्पणसँगै वहाँ वर्तमानमा आख्यान विधालाई अघि बढाइ रहनुभएको छ । वहाँका कविता, कथा, निबन्ध र बाल-साहित्यका डेढ दर्जन सिर्जना कृति प्रकाशित छन् । प्राध्यापन कर्मबाट निवृत्त भए […]

Continue Reading

पैदलै काठमाडौंका चुलीहरू : नियात्राको शिल्पचुली

नवीन पौड्याल  निबन्ध एउटा ठुलो रूख हो भने नियात्रा त्यसको हाँगा हो। यसलाई विधा मान्ने कि निबन्धको उपविधा मान्ने भन्ने कुरामा केही तर्क-वितर्क चलिरहेको पाइन्छ। यसमा रहेको नियात्रा शब्दले नै निबन्ध यात्रा भन्ने बोकेकाले यसलाई निबन्धकै उपविधा मान्न सकिन्छ। जसरी लेखे पनि यसको रूप, गुण आदि निबन्धकै कोटीमा पर्दछन्। पनि यसमा निबन्धकै यात्रा संस्मरण, यात्रा […]

Continue Reading

चियाकमानको सुगन्ध आउने कथासङ्ग्रह ‘दक्षिणा’ (समीक्षा)

नवीन पौड्याल भारतमा नेपाली कथा साहित्य निकै झ्याँगिएको, फस्टाएको, लहरिएको छ। साहित्यका लागि भारत पनि कुनै कुराको कमी छैन। यसे गत एक सय वर्षदेखि गति पक्रिसकेको छ। विभिन्न प्रकारका कथाहरूले स्थान ओगटिसकेका छन्। कथाका प्रकारहरूभित्र पनि नसमेटिने खालका कथाहरू लेखिदैछन्। यहाँका कथामा यहाँकै माटाको गन्ध पाइन्छ। यहाँका शहर- बजार, चियाकमान, गाउँबस्ती, बाँसघारी, जङ्गल आदि परिवेशभित्र […]

Continue Reading

नेपाली नाटकबारे एउटा ठोस कार्य: संक्षिप्त नेपाली नाट्यकोश (समीक्षा)

नवीन पौड्याल नेपाली साहित्यमा खुद्राखुद्री काम धेरै भइरहेका छन्। कविता, कथा, नाटक निबन्ध समालोचना आदिका पुस्तक प्रकाशित भइरहेका छन्। यद्यपि केही ठोस काम पनि भइरहेका छन्। दुई चार वर्षदेखि यता यस्ता केही ठोस कामहरूमा जगदम्बा वृहत नेपाली साहित्येतिहास, नेपाली जाति, रत्न नेपाली बृहत समालोचना, नेपाली नाट्यविमर्श, संक्षिप्त नेपाली नाट्यकोश, लेखकहरूको रचना समग्र आदि प्रमुख हुन्। […]

Continue Reading

कथा–व्यथाको यथार्थ उद्धघाटनमा–बुह्रान(समीक्षा)

विष्णु पादुका सरदरमा पाँच सात फिटको उचाइमा मान्छेको रङ्गमञ्च उठ्छ अनि ढल्छ । त्योभन्दा अलि उचाइमा बसेर मान्छेका भोगाइ माथि झुल्किने घाम जून र डुब्ने जिन्दगी खोज्नका लागि केही लेखक कवि भएर जन्मन्छन् संसारमा । दुःखी भएर दुःख भएको होइन । दुःख छ र दुःख भोग्न मान्छे अभिशप्त छ । दुःख बिसाउन, दुःख देखाउन, दुःख […]

Continue Reading

सिर्जना अर्यालको “बोध अन्तर्बोध”

ज्ञानेन्द्र गदाल सिर्जनाको वास्तविक नाम काशिका अर्याल भएता पनि नेपाली साहित्यमा भने उनी सिर्जना अर्यालको नामबाट सुपरिचित छन्। बिगत दुई दसकदेखि नेपाली साहित्यमा गीत, कविता र गजल वा नाटक लेखनमा निरन्तर कृयाशिल रहेकी सिर्जना अर्यालको कलम मूलतः लयात्मक गीत, गजल र छन्द कवितामा नै रमाएको पाइन्छ। उनका केही कृतिहरु: सुनको पिंजडा (२०१९) र बोध अन्तर्बोध […]

Continue Reading