प्रेममा (कविता)

जेबी खत्री   ह्रदयको पानाभरि लेखेर प्रेम-पत्र रगतको मसीले फेरि किन मेटायौ ? कहिल्यै बिर्सन नसक्ने गरि म यति बेला आँसुले धोइरहेछु तिनै ह्रदयका पानाहरू म हटाउन चाहन्छु ती दागहरू यो ह्रदयबाट सधैं भरीलाई र सफा ती ह्रदयका पानाहरूमा लेख्न चाहन्छु म बरु आफ्नै कथा आफ्नै व्यथा के गर्नु भिजेर आँसुले निथ्रुक्क भएपछि कति पानाहरू […]

Continue Reading

अस्तित्व (कविता)

अमर त्यागी चिसो सम्भावनाको झिसमिसे बिहानीमा खोस्रेर पानीका पहाडहरू बनाउँदै छु दैनन्दिनीका गोरेटोहरू बसेर आगोको आसनमाथि जप्दै छु म कर्मका ऋचाहरू झ्वाम्म हामफालेर परिस्थितिको पोखरीमा बाँकटे हानेर पौडिँदै छु छिचोलेर विघ्नका भँगालोहरू स्वप्नको स्वर्ण भूमिमा टेकेर यथार्थताको धरातल गर्दै छु म जीवनको यात्रा मानवताको मरुभूमिमा दागबत्ती दिएर आकाङ्क्षाहरूलाई ट्वालट्वालती हेरिरहेछु म उमेर डढेर निस्किएको घुरमैलो […]

Continue Reading

यात्रीहरूमा समर्पित ‘यात्राको लय’

सुमन थापा सङ्गम समर्पणबाट नै सुरु गरौं, प्रदिप सापकोटाले यो कृति यात्रामा भेटिएका सम्पूर्ण पात्रहरूलाई समर्पण गरेकोमा सबैभन्दा खुसी महसुस भयो । ती पात्र म, तपाईं, हामी जो पनि हुन सक्छौं । हामी प्रति समर्पण गरिएको कृति कम रोचक छैन । एकएक गरि सबै शीर्षकभित्र छिर्दा आफ्नो जन्मथलोको बारेमा लेखिएका शब्दहरूले निक्कै हर्षित बनें । […]

Continue Reading

साहित्यकार कृष्ण धरावासी र मञ्जु विमली अभिनन्दित

१० कार्तिक २०८१,विर्तामोड साहित्य चौतारी झापाले सो संस्थाका संस्थापक सल्लाहकार साहित्यकारद्वय कृष्ण धरावासी तथा मञ्जु विमलीलाई लाई अभिनन्दन गरेको छ । साहित्य चौतारीका मानार्थ सल्लाहकार साहित्यकार कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा शनिबार बिर्तामोडमा भएको कार्यक्रममा धरावासी तथा मञ्जु विमलीलाई लाई अभिनन्दन गरिएको हो । साहित्य चौतारीका संस्थापक संरक्षक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष उर्मिला बिमली […]

Continue Reading

तीन पुस्ते फोटो (कविता)

अमर शाह भित्तामा टाँगेको छु एउटा पुरानो फोटो बा–आमा, हामी दुई र छोरा छोरी तीन पुस्ताको र सम्झाइ रहन्छ यसले सधैँ मेरो इतिहास, सीमा र धरातल । जब जब देख्छु भित्तामा यो फोटो देख्दिन अनुहारहरू मात्र यसमा बरु पढ्छु त्यहाँ इतिहास र वर्तमान जहाँ सँगसँगै छन्– असल आमा र असल पत्नी बन्ने प्रयासमा बगेका पसिना–भलले […]

Continue Reading

“धोबीघाट मेलोडी” विमोचित

१० कार्तिक २०८१, काठमाडौं निबन्धकार एवं गीतकार मुकुन्दराज शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ एक कार्यक्रम बीच ललितपूर उपमहानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,प्रा.डा.दयाराम श्रेष्ठ,बरिष्ठ कवि डा. विष्णुविभु घिमिरे,बरिष्ठ नाटककार अशेष मल्ल,बरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतबाट सामुहिक बिमोचन सम्पन्न भएको छ । कार्य्क्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ललितपूर उपमहानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले धोबीघाट आफ्नो जन्मथलो नजिक भएको बताउँदै […]

Continue Reading

जीवन (कविता)

सुभाषचन्द्र पौडेल भीमफेदीया जीवन- एउटा यात्रा रहेछ आरोह-अवरोहको सुख-दुःखको माया-मोहको अनुभव र अनुभूतिको समझदारी र सम्झौताको त्याग र बलिदानको समर्पण र प्राप्तिको आकस्मिक र अनिश्चयको सौन्दर्य र मिठासको जीवन- साँच्चै नै अनुपम रहेछ स्वर्णिम रहेछ अवर्णनीय रहेछ अचम्मको यो संसारको। 000 कवि परिचयः कवि सुभाषचन्द्र पौडेल,भीमफेदीया मूलत कविता विधामा केन्द्रित साहित्यकार हुन् । उनको कविता […]

Continue Reading

इन्द्र-मोहन स्मृति गुठीका चार पुरस्कारहरूको घोषणा

७ कार्तिक २०८१, काठमाडौं इन्द्र-मोहन स्मृति गुठी धनकुटाले प्रत्येक दुई दुई वर्षमा प्रदान गर्ने चार पुरस्कार र सम्मान घोषणा गरेको छ । गुठीले गरेको निर्णय अनुसार डा. विमला श्रेष्ठ साहित्य पुरस्कार कथाकार रुद्र ज्ञवालीलाई, ओम- इन्द्रमोहन स्मृति पत्रकारिता पुरस्कार शब्दपथ का प्रधान सम्पादक कवि, कथाकार किशोर पहाडीलाई, ओम _ इन्द्रमोहन गीत सङ्गीत पुरस्कार गायिका कुन्ती […]

Continue Reading

कोर्न त हर कोही कोर्छन् (कविता)

महत्ता घिमिरे चापागाईं कोर्न त हर कोही कोर्छन् यहाँ कोही भावनालाई सलाई कोर्छन् दनदनी आगो लगाउँछन्, ताप्छन् अनि खरानी बनाइ दर्दनाक कथा कोर्छन्। कोही जलिरहेको भावनालाई शब्द समेटि कोर्छन् छटपटिएको गरुङ्गो मनलाई शीतलता दिन कोर्छन् कसैको पिडामा मलम बनी गीत ,गजल, कविता मिश्रित मानव तस्विर कोर्छन्। कोर्न त हर कोही कोर्छन् यहाँ…. कोही निर्दयी अरूको […]

Continue Reading

बाङ्गोटिङ्गो रेखाहरू (कविता )

  ललिता “दोषी” आउँछन् नि आमा ! जीवनमा अनेकौँ मोडहरू आउँछन् काल बादलहरू छाउँछन् आगो निल्ने हामी मात्र होइनौँ आमा ! सफल त तिनै हुन्छन् जो आगो निलेर पनि मार्ग पैलाउँछन् । पुग्नु छ मलाई पारि किनारा तिमी नै धरमराएपछि मलाई डो-याउनु पर्ने यो पल तिमी नै हरेस खाएपछि म कसरी अगि बढौँ आमा ? […]

Continue Reading