अनेसास डिसी मेट्रो च्याप्टरको नयाँ नेतृत्वमा नीलकण्ठ सुवेदी

१६ नोभेम्वर २०२४, वाशिङ्टन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अनेसास डिसी मेट्रो च्याप्टरको लागि सबै पदहरुमा एक एक मात्र उम्मेदवारी परेकोले निर्विरोध सम्पन्न भएको छ । निर्वाचन समितिका संयोजक शिव लामिछाने हस्ताक्षरित विज्ञप्ति अनुसार च्याप्टरको २०२४-२६ कार्यकालका लागि नीलकण्ठ सुवेदी अध्यक्षमा निर्वाचित भएका छन् । विज्ञप्तिका अनुसार वरिष्ठ उपाध्यक्षमा कविन्द्र सिटौला, उपाध्यक।्षमा शकुन्तला अधिकारी, महा […]

Continue Reading

कात्रो

सुरेन्द्र अस्तफल सानै थिएँ चढ्दै थिए जीवनका कलिला भ-याङहरू कहिले बा जत्रो भइएला र घर धानुँलाजस्तो लाग्थ्यो कहिले हजुर बा जत्रो भइएला र नातिनातिनाहरूलाई कथा सुनाउँला जस्तो लाग्थ्यो एकदिन झुत्रा र टालेका कपडा लगाएर तप्केनी जीवन बाँचिरहेका आदर्शको कखरा पढाइ रहने हजुर बाले एकाएक नयाँ कपडा लगाएको देखेँ पहेँलो वस्त्रमा बलिरहेका हजुर बालाई कत्ति बोलाए […]

Continue Reading

दिल्लीमा फोसवाल साहित्यिक महोत्सव सम्पन्न

३० कार्तिक २०२४, काठमाडौं भारतको नयाँ दिल्लीस्थित फाउन्डेशन अफ सार्क राइटर्स एन्ड लिटरेचर (फोसवाल) महोत्सवमा भाग लिएर नेपाली साहित्यकारहरूको सात सदस्यीय टोली आज नेपाल फर्केको छ । टोलीमा नेपाल स्रष्टा समाजका पूर्वअध्यक्ष विधान आचार्य, सहप्राध्यापक डा. नेत्र एटम, लेखक कविहरू ऋतुराज सुवेदी, अभय श्रेष्ठ, सविता गौतम दाहाल, कवि चन्द्र गुरूङ तथा डा नाज सिंह संलग्न […]

Continue Reading

मासिक कथा वाचनको तेह्रौं शृङ्खला सम्पन्न

३० कात्तिक २०८१, काठमाडौं गत वर्ष साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथा वाचन कार्यक्रमको तेह्रौं शृङ्खला सम्पन्न भएको छ । कुनै दिवंगत स्रष्टाको सम्मानस्वरूप एउटा कथा वाचन गरेर आरम्भ गरिने परम्परा अनुसार दिवङ्गत स्रष्टा विष्णु चरण श्रेष्ठ (कवि सिद्धिचरण श्रेष्ठका पिता) को कथा ‘कुबेरको ढुकुटीको साँचो’ कथाकार तथा नियात्राकार चन्द्रप्रसाद भट्टराईले ऐतिहासिक […]

Continue Reading

भूपि शेरचन

नकुल सिलवाल (नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “भूपि शेरचन” को परिचय।)   भूपि शेरचन ओर्लिंदै हुनुहुन्थ्यो भऱ्याङ, म उक्लिँदै थिएँ । दिउँसो हो कुनै दिन, यो दिन भन्ने थाहा छैन । उनन्चालीस-चालीसतिर, दुई दशक- […]

Continue Reading

एक लाखको कथा पुरस्कारका लागि बाउन्न कथाकारका कथाको छनौट

२६ कार्तिक २०८१, काठमाडौं छैठौं बाह्रखरी कथा प्रतियोगिताको लागि ५२ कथाकारहरू छनौट भएका छन् । प्रतियोगिताका लागि प्राप्त कूल ९३७ कथाहरूमध्ये बाह्रखरीको आन्तरिक छनोट समितिले ५२ वटा कथा चयन गरेको हो । खासमा ५० कथा छनौट गरिने सूचना जारी भए पनि समान अङ्क प्राप्त भएकोले ५२ कथा छनौट गरिएको जनाइएको छ । छनौट भएका कथाकारहरूमा […]

Continue Reading

मलाई सन्चै छ देशलाई कस्तो छ ?(कविता )

वियोगी बुढाथोकी टाउको फुट्ला झैं निधारमा चट्याङ पर्ला झैं टनटन गर्दो छ ! गाला रातो न रातो मुस्ताङको पाकेको स्याउ भएको छ मुख सुकेर प्याकप्याकतीको अवस्था, नभनौं भो ! आँखाले चश्माको खोल लगाएको धेरै भो मिथ्या आरोप छ दायाँ कानले सुन्छ, बायाँले उडाउँछ भन्ने भन्नेकै समस्या हुनुपर्छ यथार्थमा बायाँ कानले सुन्न छोडेकै धेरै समय भो […]

Continue Reading

डुवर्सेली नेपाली साहित्यालोचना एक सर्को अध्ययन

नवीन पौड्याल, कालिम्पोङ नेपाली साहित्यको विकासमा डुवर्सको योगदान उल्लेखनीय छ। यहाँबाट पनि साहित्यका विभिन्न विधा उपविधा सिर्जनमा सक्रियता पाइन्छ। यसैगरी समालोचनाको स्वर गुञ्जिन लागेको छ। डुवर्सभित्र धेरै सिर्जनात्मक कृतिहरू प्रकाशित भइरहेका छन्। ती प्रकाशित केही कृतिहरूको समीक्षण र मूल्याङ्कन थोरै मात्रामा भए पनि भइरहेका छन्। डुवर्सका आफ्नै संसार छ, आफ्नै सामाजिक, सांस्कृतिक, आर्थिक, भाषिक, राजनैतिक, […]

Continue Reading

“नेपाली नाट्यविमर्श” दार्जिलिङमा लोकार्पित

नोभेम्वर २०२४, दार्जिलिङ नेपाली नाट्य प्रतिष्ठान पोखराको प्रकाशन “नेपाली नाट्यविमर्श” दार्जिलिङमा भरतीय नेपाली नाट्यप्रतिष्ठान र गोर्खा दुःख निवारक सम्मेलनको संयुक्त आयोजनामा लोकार्पण भएको छ । यस कृतिको सम्पादन रामचन्द्र पोखरेलले गरेका हुन् । यस कृतिमा नेपाल र भारतका नेपाली नाटकको बृहत् इतिहास समेटिएको छ । साथै केही समकालीन नाटककारका अन्तर्वार्ता र केही प्रतिनिधि नाटकहरू पनि […]

Continue Reading

धुवाँ (अमसीया कविता)

कवि – समीर ताँती अनुवाद – मुक्तिप्रसाद उपाध्याय मठ मन्दिर र दरगाहरूले मभित्र आङ तान्छन् कैयौँ अप्सरा र गन्धर्वहरू कैयौँ किन्नर-किन्नरी, यक्ष आएर बसेका छन् साधु सन्यासी, फकिरको छेउमा रातले कोल्टे फेरेको छ मेरो शरीरमा उम्रिएका छन् हजारौं वर्षे बोट-बिरुवा, फूल-पात-जरा चरा, पशु र सरीसृपका पाइला उडिरहेको छ हजारौँ वर्षे धूलो हजारौं वर्षको हिलो-पानीमा कुहि […]

Continue Reading