श्यामल
नकुल सिलवाल (नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “श्यामल” को परिचय।) अठतीस सालको शहिद दिवस तत्कालीन का. न. पा. ले कविगोष्ठी गरेर मनाइरहेको थियो । त्यही गोष्ठीमा भेट भयो हरिहर अधिकारीसँग प्रथम पटक । उहाँ […]
Continue Reading