रुक्मणिराज स्मारक कोषको तेश्रो स्मृति दिवस सम्पन्न

१७ मंसिर २०८१, काठमाडौं रुक्मणिराज स्मारक कोषले तेश्रो स्मृति दिवस, विभिन्न सम्मान वितरण तथा ज्ञानगुनका कुराका विभिन्न अङ्कहरुको विमोचन कार्यक्रम सम्पन्न गरेको छ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको प्रमुखआतिथ्य, सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार श्रीप्रसाद पण्डितको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका विशेष अतिथि पूर्व संस्कृति मन्त्री आनन्द पोखरेल रहेका थिए । कार्यक्रममा रुक्मणिराज सिवाकोटी […]

Continue Reading

बायोतडी र बैतडी (संस्मरण)

शीतल गिरी अब हामी नेपाली लोकवार्ता तेस्रो राष्ट्रिय सङ्गोष्ठीमा सहभागीहरूले बैतडी जिल्लाको केही महत्वपूर्ण स्थानको दृश्यावलोकन गर्न मात्र बाँकी थियो । बैतडी जाने क्रममा डडेलधुराको उग्रतारा मन्दिर अवलोकन गरेको सम्झना आइरहेको छ । हामी डोटीमा कार्यक्रम समाप्त गरेर खाना खाएर बाटो लागेका थियौं । पुरातात्त्विक, धार्मिक र ऐतिहासिक महत्त्वका बस्तुहरूको बारेमा लेखिएन भने यथार्थ बदलिदैं […]

Continue Reading

म आफूलाई खोज्न तिमिभित्र हराउँछु (कविता)

  पातलो अन्तरे म आफू भित्र हराएर हेर्छु तर तिमीलाई कतै भेटाउँदिन जब म तिमिभित्र हराउँछु आफूलाई त्यहीँ भेटाउँछु त्यसैले त मेरो मुटु कहिल्यै पोलेन मन दुखेन यादमात्र आईरह्यो तर तिम्रो भने मैले मुटु खाईसकेछु मनमा डेरा जमाईसकेँछु यादमा बिलाइसकेछु … अब तिमीले नै सोच्नु तिमीले तिमीबाट मलाई फालेको दिन म कहाँ हुन्छु ? तिमीले […]

Continue Reading

प्रेम–शान्ति आख्यान पुरस्कारबाट दीपक समीप पुरस्कृत

१५ गते ०२८१, पोखरा साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ बाट सम्मानित भएका छन् । कार्यक्रममा प्रमुख अतिथि साहित्यकार सरुभक्तले समीपलाई नगद १० हजार रुपियाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरे । नेपाली साहित्यको आख्यान विधामा विशेष योगदान पु-याएको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले समीपलाई सो पुरस्कार अर्पण गरेको हो । पुरस्कार ग्रहण गरेपछि पुरस्कृत प्रतिभा […]

Continue Reading

एक लाखको बाह्रखरी कथा पुरस्कार विष्णु पादुकाले जिते

१६ मंसिर २०८१, काठमाडौं डिशहोम १२खरी कथाको छैठौं बर्षको प्रतियोगितामा विष्णु पादुकाको ‘माग्युद् खोना’कथाले प्रथम भएर एक लाखको पुरस्कार जितको छ । त्यसैगरी दोश्रा भएर प्रमेय भण्डारीको ‘कृत्रिम सपना’ कथाले साठी हजार तथा र तेश्रा भएर विवेक धिमालको ‘मैले देखेको विद्यालय’ कथाले चालीस हजार रुपैयाँ जितेको छ । कथा विधाको सर्वाधिक राशी भएको यो प्रतियोगितामा […]

Continue Reading

का. जलजला उपन्यास बिमोचित

१५ मंसिर २०८१, काठमाडौं नेपाली राजनीतिका वयोवृद्ध नेता तथा साहित्यकार मोहन विक्रम सिंहको बृहत् आकारको उपन्यास ” का. जलजला” काठमाडौंमा विमोचन भएको छ । नेपाली उपन्यास जगतमा सर्वाधिक ठओलो आकारको यो उपन्यास १२‍३२० पेजको रहेको छ र यसको लेखनका लागि २३ वर्ष लागेको बताइएको छ । यसअघि कविता, लामो कविता, गीति नाटक, नाटक र विचार […]

Continue Reading

कुन्ता शर्मा

नकुल सिलवाल (नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “कुन्ता शर्मा” को परिचय।)  पहिले कहाँ कसरी भेट भयो कुन्ता शर्मासँग मलाई थाहा छैन तर ५० सालअगाडि नै भेटेको हुँ । परिचित हुँ पहिल्यै तर ५० सालमा […]

Continue Reading

“नेबासास रञ्जुश्री-दामोदर बालकथा पुरस्कार”को स्थापना

१५ मंसिर २०८१, काठमाडौं प्रत्येक वर्ष राष्ट्रिय बालसाहित्य सम्मेलनका अवसरमा विद्यार्थीका लागि हुने बालकथा लेखन प्रशिक्षणमा लेखिएका कथाहरूमध्ये सर्वोत्कृष्ट तीन कथालाई नगद पुरस्कार दिइने गरी “नेबासास रञ्जुश्री-दामोदर बालकथा पुरस्कार” को स्थापना गरिएको छ । सो पुरस्कारका लागि नेपाल बालसाहित्य समाजका सल्लाहकार एवम् आजीवन सदस्य अग्रज बाल साहित्यकी स्रष्टा रञ्जुश्री पराजुलीले अक्षय पोषका लागि रू १ […]

Continue Reading

‘मौन आवाज’: तिख्खर गजलहरूको संग्रह (समीक्षा)

ईश्वर पोखरेल गजल नेपाली साहित्यमा एक उर्वर विधाका रूपमा देखिएको छ । यसलाई कविताको लघु रूप मानिएको छ । गजलको उद्भव अरबी भाषामा भएको मानिन्छ । यसको धेरै अभ्यास उर्दू र फारसी भाषामा भयो । प्रारम्भमा यसलाई नायिकाको सौन्दर्य र उस प्रतिको प्रेमको वर्णन हुने छोटो कवितात्मक अभिव्यक्तिका रूपमा लिने गरिएको हो । गजलमा ५ […]

Continue Reading

लखेट्तै लखेट्तै समयले (निबन्ध)

नरेन्द्रराज पौडेल  मोफसलमा हराएको एउटा मध्यम वर्गीय अनाम नागरिकको रिटायर्ड जीवन ! कहिल्यै नदेखेको,भेउ नपाइँदो अँध्यारो उत्तरार्द्ध ! पहिले जीवन भुवा जस्तै हल्का थियो, हिजोआज छिनछिनै झन्झन् ओसिलो र बोझिल बन्दै आएछ । चरी जस्तै भुरुरुर्र उड्ने काया दिनानुदिन भद्दा, असजिलो र अलाख लाग्ने भएछ । आफैँ आफूलाई अप्ठ्यारो प्रतीत भइदिने रहेछ । आफ्नै कायातरु […]

Continue Reading