मासिक कथा वाचनको चौधौं शृङ्खला सम्पन्न

२८ मंसिर २०८१, काठमाडौं २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथा वाचन कार्यक्रमको चौधौं शृङ्खला सम्पन्न भएको छ । यस शृङ्खलामा हरेक महिना कुनै दिवंगत स्रष्टाको सम्मानस्वरूप एउटा कथा वाचन गरेर कार्यक्रम शुरु गर्ने परम्परा अनुसार दिवंगत स्रष्टा भवानी भिक्षुको कथा ‘त्यो फेरि फर्केला?’ वाचन गरेर कार्यक्रम आरम्भ गरिएको थियो । उक्त […]

Continue Reading

प्रह्लाद पोखरेल

नकुल सिलवाल (नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “प्रह्लाद पोखरेल” को परिचय।)  काही छन्दमा मीठा-मीठा, सुनिरहूँ जस्ता लाग्ने कविता लेख्ने र पढ्ने प्रह्लाद पोखरेल गद्यमा पनि उस्तै साजसज्जाका आकर्षक कविता लेख्नुहुन्छ । लेखी नै रहनुभएको […]

Continue Reading

भूलभूलैयामा भुल्दा (नियात्रा)

रञ्जुश्री पराजुली बाजे जिजुबाजेको पालामा तीर्थ जाँदा यति समय सम्म हामी फर्किएनौं भने हाम्रो काज किरिया गर्नु भनेर जान्थे रे ।यस्तो कुरा मैले धेरै तिरबाट सुनेको छु । केही समय अगाडि सम्म पनि काशी ,अयोध्या आदि तीर्थस्थल लजान नेपालबाट गाडीमा गोरखपुर त्यताबाट भारतीय रेल चढेर विभिन्न नाका हुँदै जान पर्थ्यो। जसले गर्दा समय लाग्थ्यो पनि […]

Continue Reading

मोहन सिटौला र सुरेन उप्रेती काठमाडौंमा सम्मानित

२५ मङ्सिर २०८१ , काठमाडौं । साहित्यिक पत्रकार संघल काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी अमेरिकावासी वरिष्ठ सर्जक मोहन सिटौला तथा क्यानाडा निवासी कवि सुरेन उप्रेती सम्मान ग-यो । कवि उप्रेतीलाई “व्यथित काव्य डायस्पोरा सम्मान” समर्पण गरिएको थियो । सम्मानित प्रतिभाहरुलाई सम्मानपत्र, सापस स्वर्ण महोत्सवको मेडल, दोसल्ला, माला र टोपी कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहास विद् […]

Continue Reading

अनेसास पुरस्कारहरूका लागि पुस्तक आह्वान

८ डिसेम्वर २०२४, वासिङ्गटन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले समाजबाट बाट प्रदान गरिने विभिन्न पुरस्कारहरू हेतु पुस्तक दर्ता गर्ने सूचना जारी गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट विगतका वर्षहरूजस्तै यस वर्ष पनि संसारभरि छरिएर बसोबास गरेका नेपाली लेखकहरूबाट नेपाली साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरूको मूल्याङ्कन गरी २००० अमेरिकी डलरको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारकासाथ कविता, […]

Continue Reading

श्रवण मुकारुङ

नकुल सिलवाल (नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “श्रवण मुकारुङ” को परिचय।)  श्रवण मुकारुङसँगको पहिलो भेट उहाँले कविता लेखेर चर्चा हुन थालेपछि मात्र भएको हुनुपर्छ । पूर्वबाट काठमाडौँ पस्नुभएका कवि सूर्यजस्तै फैलैर कवितासँग गीतमा पनि […]

Continue Reading

रामकुमार पाण्डेलाई भैरव स्मृति साहित्य सम्मानको घोषणा

२१ मंसिर २०८१, हेटौंडा सिस्नुपानी नेपाल मकवानपुर र साहित्य सङ्गम मकवानपुरले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै विसं २०८१ को “भैरव अर्याल स्मृति साहित्य सम्मान २०८१” वरिष्ठ हास्यव्यङ्ग्य लेखक रामकुमार पाण्डेलाई प्रदान गर्ने घोषणा गरेको छ । स्व. भैरव अर्यालका सुपुत्र दीपक अर्यालद्वारा स्थापित सो सम्मानमा २१ हजार १११ राशी रहेको छ । विज्ञप्तिमा जनाइए अनुसार सो […]

Continue Reading

मलाई लागेको कुरा (विचार)

 गोविन्द बहादुर कुँवर यतिखेर सुरेश शाही र इब्सन सञ्यालको देउडा ´गीत चल गोविन्दे हिट भएको छ । गीत सुदूर पश्चिममा मात्र हैन सबै क्षेत्रमा भाइरल भएको छ । गीत मीठो छ, सुनि रहुँ लाग्ने ! मलाई पनि मन पर्ने गीत हो । इब्सन मलाई मन पर्ने कलाकार हुन्, उनका गीत सुन्दै आएको छु । सुरेश […]

Continue Reading

मूर्धन्य साहित्य सेवी : श्रीओम श्रेष्ठ रोदन

पवन आलोक स्रष्टाहरूको भीडमा परबाटै स्पष्ट रूपमा चिनिने व्यक्तित्वको नाम हो श्रीओम श्रेष्ठ रोदन । नेपाली साहित्य र नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा वहाँले विशिष्ट योगदान दिइ सक्नु भएको छ र यसै क्षेत्रमा निरन्तर कृयाशील रहि आउनु भएको छ । कविता, निबन्ध, लघु कथा, नियात्रा जस्ता विधाहरूमा थुप्रै कृतिहरू पनि वहाँले नेपाली साहित्य भण्डारमा दिई सक्नु […]

Continue Reading

समसामयिक भारतीय नेपाली समालोचनाको प्रवृत्ति

नवीन पौड्याल (प्रस्तुत आलेख २५ र २६ नोभम्वर २०१६ मा परिमल स्मृति महाविद्यालयद्वारावआयोजित राष्ट्रिय सङ्गोष्ठीमा प्रस्तुत गरिएको कार्यपत्रको सम्पादित प्रस्तुति हो-सं) १, आमुख भारतमा नेपाली साहित्य एउटा समृद्धशील साहित्य बन्दै आएको छ। दिनानुदिन रूपमा विभिन्न विधाका पुस्तक, पत्रिका आदिको प्रकाशन, मासिक र सामयिक साहित्य गोष्ठीको आयोजना, साहित्यिक पुरस्कार वितरण, साहित्यिक संघ-संस्था जस्ता गतिविधि विचार्दा नेपाली […]

Continue Reading