निहारिकाको “राजमाता” लोकार्पित
१५ चैत २०८२, काठमाडौँ। उपन्यासकार नीलम कार्की निहारिकाको नयाँ उपन्यास ‘राजमाता’ काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आइतबार आयोजित कार्यक्रममा लोकार्पण सम्पन्न भयो । उपन्यासलाई संस्कृतिविद् प्रा. वीणा पौड्याल र लेखक स्वयम् निहारिकाले संयुक्त रूपमा उपन्यास लोकार्पण गरे। कार्यक्रममा संस्कृतिविद् पौड्यालले उपन्यास ‘राजमाता’बारे समीक्षात्मक टिप्पणी गरिन्। उनले उपन्यासमा इतिहासको एक हिस्सा सार्वजनिक गरिदिएको बताइन्। लेखिक निहारिकाले […]
Continue Reading