स्याङ्जामा देवकोटा साहित्य उत्सव सम्पन्न
२२ कार्तिक २०८२, भीरकोट, बलमाटा । स्याङ्जा साहित्य प्रतिष्ठान र कालिका पुस्तकालय, भीरकोट नगरपालिका- ७, बलमाटा, स्याङ्जाको संयुक्त आयोजना तथा भीरकोट नगरपालिका ७ नम्बर वडा कार्यालयको विशेष सहयोगमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीका सन्दर्भमा को सन्दर्भमा देवकोटा साहित्य उत्सव- २०८२ आयोजना गरियो । स्याङ्जाको साहित्यिक इतिहासमै यसरी पहिलोपटक आयोजना गरिएको ऐतिहासिक देवकोटा साहित्य उत्सवमा समकालीन […]
Continue Reading