दमौलीमा दोश्रो साहित्य महोत्सव हुँदै

मुख्य समाचार साहित्यिक सूचना

काठमाडौं जेठ २४,

गण्डकी वाङ्मय प्रतिष्ठानको आयोजनामा दमौलीमा जेठ २६ र २७ गते दोश्रो साहित्य महोत्सव हुने भएको छ ।
सो अवसरमा राष्ट्रिय कविता उत्सव समेत हुने तथा प्रथमलाई ५५ हजार, दश्रालाई ४० हजार, तेश्रालाई २५ हजार एबम् ६ जना लाई सान्त्वना जनही ६ हजार नगद सहित पुरस्कृत गरिने जनाइएको छ ।
सो अवसरमा प्रथम साहित्य महोत्सवमा पुरस्कृतसहित ६५ कविका कविताहरु समावेश स्मारिकाको समेत लोकार्पण गरिने जनाइएको छ । सो स्मारिकामा निम्नानुसारका कविहरुका कविता समावेश भएको छ –
अजित क्षेत्री, अविनाश भट्टर्राई, अर्जुनराज पन्त, अविनाश पराजुली, कल्पना तामाङ, कुमार शर्मा, के.बी. पारखी, केशव भट्टर्राई,कृष्ण विश्वकर्मा, कृष्णप्रसाद अर्याल, गणेश खड्का, गणेश श्रमण, गणेशप्रसाद खतिवडा, जमुना गैरे बास्तोला, जमुना र्राई, जीवन आरोही, दिनेशविक्रम थापा, नरेन्द्र कश्चित, नाज सिंह, नारायण उपाध्याय, निरज दाहाल, परमेश्वर पौडेल, पार्वती पहारी ‘तुफान’, पुरु लम्साल, पुजा आराधना, पौडेल विमुन्स, प्रकाश रम्घाली, प्रकाश आचार्य, प्रज्वल अधिकारी, प्रकाश बस्नेत गफाडी, प्रतिभा लामिछाने, प्रवीण काफ्ले, प्रवीण वाल्मीकि ‘अभाव्य’, भरतबाबु ढकाल, भरत गुरागाईँ बर्बरिक’, भीमप्रसाद खतिवडा भोजराज भट्ट, मन्जु श्रेष्ठ, मदन घिमिरे, मनोज विश्वकमा, मनु विश्वकमा, मिलन समीर, योगेन पौडेल, रमेश भट्टर्राई, रविन्द्र दिखुक्पा, राधिका कल्पित, रामकुमार श्रेष्ठ फुच्चे’, रुपक ”जमरा’, रेखा पन्त, लक्ष्मी स्मृति, लीलाराज दाहाल, विवेक पोखरेल, वसन्त अधिकारी विवश, विवेक दुलाल क्षेत्री ‘दमक’, वजय तामाङ ‘विश्वास’, विवेचन घिमिर, शिवराम खड्का, शिवलाल सुवेदी ‘परिवर्तन’, समर चेम्जोङ ‘आभाष’, सविता गौतम दाहाल, स्वप्निल नीरव, सिर्जना शर्मार्, सिर्जन अविरल, सुन्दर शिरीष ।

Leave a Reply