परदेसीको दशैँ
(दशैं भर्खरै सकिएको छ । तर दशैं सम्बन्धी कविता पुराना हुँदैनन् । दशैंका केही कविताहरू कवि मित्र प्रमोद सारङ्गले सङ्कलन गर्नु भएको रहेछ । यो उहाँकै सौजन्यबाट प्राप्त भएको हो र क्रमसः प्रकाशित गर्दै जानेछौं ।-सम्पादक) निर्मलरमण पराजुली यो अभागी छोराको कथा-ब्यथा अर्कै छ यो बिरानो परदेसी भूमिमा दश नङ्ग्रा खियाउदा पनि साहुको रिण जोडन […]
Continue Reading