छोराको पहिलो जहाज यात्रा

पातलो अन्तरे   हर्ष र डर दुबै मिसिएको अनुहार केही उत्साह केही नौलोपन यात्रा शुभ होस् भनेर जहाजभित्र पस्नुअघि जहाजलाई ढोग्न सिकाएँ तर मैले क र लगाईँन मैले मेरो कर्तब्य पुरा गरेँ, धर्म निभाएँ एउटा बाऊ हुनुको उसले पनि ठीक त्यसै गर्यो मैले बुझेको छु कि नानीहरूलाई यस्तै सानु कुराले प्रभाव पार्छ संस्कार यसरी नै […]

Continue Reading

सागर फुयालको कविता तथा गीत‘आफैँलाई खोज्न मन छ’ विमोचित

१६ साउन २०८०, काठमाडौं कवि सागर फुयालको कविता तथा गीतहरू ‘आफैँलाई खोज्न मन छ’ नेपाल स्रष्टा समाजको आयोजनामा काठमाडौंमा विमोचन भयो । वरिष्ठ साहित्यिक पत्रकारहरू नगेन्द्रराज शर्मा, रोचक घिमिरे, श्रीओम श्रेष्ठ रोदन, शिव परियार, देविका तिमिल्सिना तथा लेखकले संयुक्त रुपमा  विमोचन गरे । कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले कृतिकार फुयालको काव्यकारिताको चर्चा गरेका थिए भने […]

Continue Reading

सुनको चिहान र ममीहरुको देशमा

भीम कार्की, टेक्सास   इजीप्ट जाने योजना अघिल्लो बर्ष नै बनाएका थियौं विभिन्न कारणले मिलिरहेको थिएन ।  यसपालि भने जुरेको रहेछ । मे ३ सांझ ८ बजे हामीहरु अर्थात् रोहिणी र म इजीप्ट प्रस्थान गऱ्यौं । एयरपोर्ट जान उबर मगाइ रहँदा सदा झैं बच्चाहरू घरमा छोडेर हिंडदाको चिन्ता र यात्राका रोमान्चकता मीश्रित विचारहरू मनमा आइरहे […]

Continue Reading

दाइ सञ्चै ?

विश्व शाक्य, पोखरा   बिहानैदेखि पानी परिरहेको छ । एकछिन विदो भएझैं हुन्छ फेरि झ्वार्र पर्छ । दिनभरि नै यस्तै होलाजस्तो छ । दुकानमा खासै काम पनि छैन । आजभोलि झरी नहूदा त काम हुँदैन, झन् झरीको बेला के काम हुनु ? बिर्खमान दुकानमा त्यत्तिकै बसिरहेका थिए । हर्कबहादुर छाता बन्द गरेर दुकानमा पस्दै भने– […]

Continue Reading