फर्पिङमा साहित्यकार किशोर पहाडी सम्मानित

२० साउन २०८०, फर्पिङ, काठमाडौं   तीसको दशकदेखिकै एक सशक्त कथाकारको रूपमा परिचित किशोर पहाडीका बारेमा विभिन्न कवि तथा लेखकहरूले व्यक्त गरेका आफ्ना धारणालाई आज फर्पिङ्गमा लोकार्पण भयो । मञ्चमा आसिन अतिथिहरूबाट पुस्तकको सामूहिक विमोचन गरिएको थियो।कार्यक्रममा काठमाडौंका सारा साहित्यकार तथा साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो । साहित्यकार किशोर पहाडीलाई उनको जन्मथलो दक्षिणकालीमा सुशेली साहित्यिक […]

Continue Reading

उपन्यासकार जया ओझाको तेश्रो उपन्यास “रुमानी” विमोचित

२० साउन २०८०, काठमाडौं उपन्यासकार जया ओझाको तेस्रो उपन्यास “रुमानी” को विमोचन सम्पन्न भएको छ । काठमाडौंमा आयोजित एक समारोहमा कार्यक्रमका अध्यक्ष भुवनहरि सिग्देल, डा. अशोक थापा, माल्विका सुब्बा तथा लेखिका स्वयम्ले संयुक्त रुपमा बिमोचन गरेका थिए । कार्यक्रममा सो उपन्यासमाथि डा. अशोक थापा तथा माल्विका सुब्बाले आआफ्नो धारणा राखेका थिए भने लेखिका स्वयमले पनि […]

Continue Reading

संस्मरणको माला

सुनिल पुरी   साँझपख पहाडको आकर्षण पहाडकै फेदीमा सूर्यका बैजनी रङ्गका छिर्काहरु छरिन्छन् भनौं-फुल्छन् पखेराका गुँराश जस्तै ।   उता आकाशमा वादलका टुक्राहरु कपासका थुप्रा बनेर थुप्रिन्छन् शायद मेरा लागि हुन् यी सबै ठान्दा हुन् म यात्री हुँ म बाटो भुलेको छु यही मौकामा उनीहरु मजा पनि मान्दा हुन् त्यसैले त बादलहरु मेरा यात्रामा सहयात्रेी […]

Continue Reading

“सत्प्रयास” को विमोचन सम्पन्न

१९ साउन २०८०, काठमाडौं स्रष्टा कमल ज्ञवालीद्वारा लिखित संस्मरण सङ्ग्रह “सत्प्रयास” एक समारोहवीच दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा आज टेक्सास इन्टनेशनल कलेज मित्रपार्कमा लोकार्पण भयो । प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार तथा लेखक रोचक घिमिरे तथा मञ्चासिन अतिथिहरु र लेखकले सामुहिक रुपमा कृतिको बिमोचन गरे । समारोहमा समीक्षक कृष्ण प्रधानले पुस्तकबारे संक्षिप्त समीक्षा गरेका थिए । […]

Continue Reading

वासुदेव लुइँटेल पुरस्कार मास्टरलाई प्रदान गरिने घोषणा

१९ साउन २०८०, काठमाडौं वासुदेव विद्यादेव लुइँटेल गुठीले प्रत्येक वर्ष प्रदान गर्ने वासुदेव लुइँटेल पुरस्कारवासुदेव लुइँटेल पुरस्कार मास्टरलाई प्रदान गरिने घोषणा भएको छ । यस पुरस्कारमा रकम रु १,११,१११/-, प्रतिक चिन्ह र प्रमाणपत्र रहेको छ । विसं २०५१ सालदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलोपल्ट हास्यव्यङ्ग्य चित्रकार वलराम थापालाई प्रदान गरिएको थियो । यो पुरस्कार […]

Continue Reading

१३ साधकहरुलाई “सापस स्वर्ण महोत्सव सम्मान”

१९ साउन, २०८०, काठमाडौं ।   साहित्यिक पत्रकार सङ्घले स्वर्ण महोत्सवको अवसरमा साहित्य र कला क्षेत्रका तेह्र विशिष्ट साधकलाई “सापस स्वर्ण महोत्सव सम्मान” प्रदान गर्ने भएको छ । सङ्घले जनाए अनुसार मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के. के. कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा. सुरेन्द्र के. सी., द्वारिका श्रेष्ठ, रमा शर्मा, माया ठकुरी, हिरण्यकुमारी […]

Continue Reading

कवि प्रद्युम्न जोशीको शल्यक्रिया सम्पन्न

१८ साउन २०८०, काठमाडौं कवि तथा वासु शशी स्मृति परिषदका सदस्य-सचिव प्रद्युम्न जोशीको पेटको शल्यकृया नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा साउन ११ गते सफलतापूर्वक सम्पन्न भएको छ । वरिष्ठ सर्जन डा कपिन्द्र शेखर अमात्य र डा. सुनिता अमात्य सहितको टिमले उनको शल्यक्रिया गरेका हुन् । कवि वासुशशीको निधनपछि स्थापित वासुशशी स्मृति परिषदको स्थापनादेखि हालसम्म सो संस्था […]

Continue Reading

राष्ट्रगानका लेखकको नगरगान अस्वीकृत

१८ साउन २०८०, काठमाडौं नेपालमा गणतन्त्रको स्थापनापश्चात् परिवर्तन गरिएको नयाँ राष्ट्रगानका कवि व्याकुल माइलाले हलेसी तुवाचुङ नगरपालिकाका लागि लेखेको नगरगान अस्वीकृत भएपछि साहित्यिक क्षेत्रमा विविध चर्चा र प्रतिकृया आएका छन् । चक्रपाणी चालिसेले लेखेको “श्रीमान गम्भिर नेपाली…..” राष्ट्रगानलाई व्याकुल माला लिखित “सयौं थुङ्गा फूलका हामी एकै माला नेपाली…” ले विस्थापित गरिएको थियो । सार्वजनिक आव्हान […]

Continue Reading

स्वदेशको सम्झना

हरि पौडेल, नेदरल्याण्ड   त्यो कलैया नगर नजिकैको बैरिया मेरो गाउँ सडकका अगल र बगलमा सिस्नोको झाडी खाल्डा र खुल्डी धुलो अनि हुरी बिहानीपख सैरमा हिडेको त्यो क्षण फर्कंदा मुखमा नीमको दतिवन अनि त्यो चोकको चिया राष्ट्रिय अन्तराष्ट्रिय गफमा मस्त मुकुन्द काका र श्रीराम दाइ प्रयाग चाचा र जोगिन्दर भाइ अब विदेशमा किन मेरो आँखा […]

Continue Reading

अनिल पौडेललाई जेबी टुहुरे स्मृति स्रष्टा सम्मानको घोषणा

१७ साउन २०८०, काठमाडौं कवि अनिल पौडेललाई जेबी टुहुरे स्मृति स्रष्टा सम्मान दिइने भएको छ । रु १ लाख राशी सहितको सो सम्मान आगामि भदौ १० गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी समर्पण गरिनेछ । साथै जेबी टुहुरे स्मृति ग्रन्थ पनि सार्वजनिकिकरण गरिनेछ । गायक जेबी टुहुरेको अवसानपछि उनकी छोरी निर्भिका टुहुरेले पिताको नाममा फाउण्डेसनको […]

Continue Reading