उपन्यासकार जया ओझासँग ५ प्रश्न

( जया ओझा साहित्यका विविध बिधामा कलम चलाउँछिन् । तर पछिल्लो समय उनी उपन्यास विधामा बढी आकर्षित भएकी छिन् । उनको तेश्रो उपन्यास “रुमानी” हालै प्रकाशनमा आएको छ । उनको यही तेश्रो उपन्यासमा केन्द्रित ५ प्रश्नहरु र उनको जवाफ प्रस्तुत छ ।   जयाजी तपाईंका यसअघि प्रकाशित “आवरण” र “अनुराग” भन्दा यो उपन्यास “रुमानी” कुन […]

Continue Reading

राजेन्द्र गुरागाईको “शब्दहार” विमोचन सम्पन्न

२८ साउन २०८०, काठमाडौं साहित्यकार राजेन्द्र गुरागाईको गीतसंग्रह “शब्दहार” काठमाडौंमा आयोजित एक समारोहमा लोकार्पण सम्पन्न भयो । विमोचित कृतिवारे बोल्दै साहित्यकार प्रमोद प्रधानले गुरागाईका रचनामा राष्ट्रभक्तिका स्वरहरु कलात्मका रुपमा प्रस्तुत भएको उल्लेख गरे । सो पुस्तकको प्रकाशक प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीले कृतिकार गुरागाईका रचनाभित्र कलापक्ष प्रचूर मात्रामा रहेको कुरा बिराटनगरबाट आफ्नो शुभकामना मन्तव्यमार्फत […]

Continue Reading

सन्दर्भ राजेन्द्र सुवेदीको एकासीऔँ जन्मजयन्ती

रमेश सुभेच्छु आज राजेन्द्र सुवेदी हाम्रा अगाडि हुनुहुन्न । उहाँ नभए पनि उहाँले छोडेर गएको साहित्यिक, शैक्षिक र सामाजिक योगदान हामीसामु जीवन्त छ । उहाँ आफ्ना कृतिहरुमा अमर बनेर रहनुभएको छ । हाम्रा लागि कोभिड महामारीका बिच भएको राजेन्द्र सुवेदीको निधन अप्रत्यासित र असामयिक थियो । सोच्दै नसोचेको कुरा भएको थियो । कुरा गर्दागर्दै अस्पताल […]

Continue Reading

टुक्का कविता लेखन चौथो वार्षिकोत्सव सम्पन्न

२७ साउन २०८०, काठमाडौं टुक्का कविता लेखनको चौथो वार्षिकोत्सवका अवसरमा टुक्का साहित्य समाजले एक कार्यक्रमको आयोजना गरी सात थान पुस्तकहरूको विमोचन सहित स्रष्टाहरूलाई सम्मान गर्यो। साहित्यकार ताराप्रसाद चापागाईको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानका कुलपति भूपाल राई,प्राज्ञ परिषदका सदस्य बाबा बस्नेत,हंसावती कुर्मी तथा छिमेकी राष्ट्र भारतबाट आएका साहित्यकार डा.विजय शर्मा पण्डित,डा.देवी पन्थी लगायतका […]

Continue Reading

अभूतपूर्व कैलाश परिक्रमा

नवराज कार्की   जीवन‌मा धेरै यात्राहरु गरियो । यायावर बनेर हिंड्नु एक प्रकारको सौख हो मेरो । मनभित्र एउटा सपना पालिरहेको थिएँ, कुनैदिन मानसरोवर, कैलाश त जान्छु, जान्छु  । कहिले के भयो कहिले के भयो जाने अनुकूल मिलेन ।  सन् २०२०, २०२१ र २०२२ त  कोरोना कै कारण संसार ठप्प भयो । यो बर्ष कैलाश […]

Continue Reading

चन्द्रागिरिबाट पश्चिमाञ्चल हेर्दा

रामप्रसाद पन्त   पृथ्वीनारायण शाहले चन्द्रागिरिबाट काठमाडौँ उपत्यका हेरे । जुन आँखाले हेरे, जसरी हेरे र कल्पना गरे, गरेको कल्पनालाई खाली कल्पनामै राखेनन् । एउटा अठोट गरे । अठोट पूरा गर्न उनले ज्यानको बाजी लगाए र अन्तत: सफल पनि भए । यो साढे दुई सय वर्षअघिको कुरा । पश्चिमाञ्चल विकास मञ्चले पनि पश्चिमाञ्चल हेर्न थालेको […]

Continue Reading

सापसको स्वर्ण महोत्सव समापन कार्यक्रम सम्पन्न

९ साउ २०८० काठमाडौं । साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सवको समापन विविध कार्यक्रम गरी सम्पन्न भएको छ । कार्यक्रममा १३ विशिष्ट साधकहरूको अभिनन्दन, साहित्यका विभिन्न विधामा योगदान गर्ने स्रष्टाहरूलाई सम्मान तथा विविध पुरस्कार समर्पण गरेर समापन कार्यक्रमको बिट मारियो । बिसं २०२९ सालमा स्थापित साहित्यिक पत्रकार सङ्घले स्वर्ण महोत्सवको उपलक्षमा गत वर्षदेखि नै विविध कार्यक्रमहरु […]

Continue Reading

विद्यापतिकृत ‘पुरुष परीक्षा’ को नेपाली अनुवाद विमोचित

२७ साउन २०८०, काठमाडौं। मैथिलिभाषाका महाकवि विद्यापतिकृत कथाहरुको धीरेन्द्र प्रेमर्षीद्वारा नेपालीमा अनुदित पुस्तक ‘पुरुष परीक्षा” प्रमुख अतिथि पूर्व प्रधानमन्त्री के.पी.शर्मा ओलीले काठमाडौंमा एक समारोहमा विमोचन गरे । पाठशाला नेपालको प्रेक्षालयमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री के.पी.शर्मा ओली, विशेष अतिथिहरु नेपाली कांग्रेसका महामन्त्री माननीय सभासद् विश्वप्रकाश शर्मा, डा. रामावतार यादव, डा.विमल कोइराला, राजेश्वर […]

Continue Reading

काठमाडौमा कथा वाचन गोष्ठी

२६ साउन २०८०, काठमाडौं वरिष्ठ साहित्यकार पुस्कर लोहनीको निवासस्थान डिल्लीबजारमा कथा वाचन गोष्ठी आयोजना भयो । कथाकार गुरुप्रसाद मैनालीको नासो कथा वाचन गरी गोष्ठीको शुभारम्भ गरिएको थियो । उक्त कथा मन्दिरा मधुश्रीले वाचन गरेकी थिइन् । गोष्ठीमा कथाकारहरू योगेन्द्रतिमिल्सिना, समिना खनाल पृथा, शैलेन्द्र साकार, पवित्रा अधिकारी, किशोर पहाडी, चन्द्रप्रसाद भट्टराई, बाबा न्यौपाने, राशि पाण्डे, र […]

Continue Reading

इस्मालीलाई महोत्तरी प्रतिभा पुरस्कारको घोषणा

२५ साउन २०८०, काठमाडौं कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीको कोष व्यवस्थापनमा हरेक वर्ष समर्पण गर्ने गरी शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको ‘शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार-२०८०’ कथाकार इस्माली मा समर्पण गरिने घोषणा गरिएको छ । स्थापनाको पहिलो बर्षमा यो पुरस्कार ईश्मालीलाई प्रदान गर्न लागिएको हो । गीतिभास्कर मच्छेश्वर सापकोटाको संयोजकत्वमा गठित ‘पुरस्करणीय व्यक्तित्व चयन समितिको […]

Continue Reading