१० कृतिलाई “यश्वस्वी पुस्तक अवार्ड” प्रदान गरिने

३ भाद्र २०८०, काठमाडौं यश्वस्वी प्रज्ञा प्रतिष्ठानले विसं २०७९ सालमा प्रकाशित विभिन्न बिधाका १० पुस्तकलाई “यश्वस्वी पुस्तक अवार्ड” प्रदान गर्ने निर्णय गरेको कुरा प्रतिष्ठानका अध्यक्ष रञ्जना निरौला हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ । बिज्ञप्ति अनुसार नेपाली भाषाका ८ आख्यानमा बिबेक ओझाको “ऐंठन”, गैर आख्यानमा डा. नवराज केसीको “शून्यको मूल्य”, कथामा रेणुका जिसीको “सनेस”, कवितामा डा. महेन्द्र […]

Continue Reading

“अन्त्य कहाँबाट सुरु हुन्छ ?” विमोचित

२ भदौ २०८०, काठमाडौं साहित्यकार देविका तिमिल्सिनाको पहिलो कविता सङ्ग्रह “अन्त्य कहाँबाट सुरु हुन्छ ?”  आज एक समारोहकाबीच विमोचन भयो । नेपाल स्रष्टा समाजले सो कार्यक्रम कवि तिमिल्सिनाको ७० औं जन्मोत्सवको उपलक्ष पारेर आयोजना गरेको थियो । प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार तथा लेखक नगेन्द्रराज शर्मा, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन,डा. गोविन्दराज भट्टराई, […]

Continue Reading

एल.बी.क्षेत्रीको “को हो त्यो मान्छे ?” बिमोचन हुँदै

२ भदौ २०८०, काठमाडौं कवि तथा कथाकार एल.बी. क्षेत्रीको दोश्रो कविता सङ्ग्रह “को हो त्यो मान्छे ?” आउँदो भदौ ९ गते शनिवार विमोचन हुने भएको छ । प्रकाशन क्षेत्रमा सकृयताका साथ पुस्तकहरु ल्याइरहेको पेज तर्नर प्रकाशनले सार्वजनिक गरेको कार्यक्रम अनुसार २०८० भदौ ९ गते सोमबार दिउँसो २ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा लोकार्पण हुनेछ […]

Continue Reading

“अन्तर्राष्ट्रिय कविता प्रतियोगिता”को म्याद थप

१ भदौ २०८०, काठमाडौं     भ्रष्टाचार विरूध्दको “अन्तर्राष्ट्रिय कविता प्रतियोगिता”को म्याद ३ महिना थप गरिएको हेम-सरिता पाठक फाउन्डेसनले जनाएको छ । जस अनुसार एक लाख राशिको “भ्रष्टाचार विरूध्दको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता”को लागि कविता पठाउने म्याद आगामी २०८० कात्तिक मसान्तसम्म थप गरिएको छ । एक लाख राशिको यस प्रतियोगिताका लागि यसअघि कविता पठाउने अन्तिम म्याद […]

Continue Reading

पद्मश्री साहित्य पुरस्कारका लागि ५ कृति छनौट

२ भदौ २०८०, काठमाडौं खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले विसं २०७९ को पद्मश्री पुरस्कारका लागि संक्षिप्त सूचि प्रकाशित गरेको छ । खेमलाल– हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा प्रकाशित विज्ञप्ति  अनुसार सूचिमा सुविन भट्टराईको ईजोरिया, विवेक ओझाको ऐंठन, डा. देवीप्रसाद सुवेदीको मनु सहित तीन उपन्यास, प्रदीप रोदनको मफलर गजल संग्रह र डा. नवराज […]

Continue Reading

राधेश्याम लेकाली सम्मानित

१ भदौ २०८०, काठमाडौं । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली साहित्यिक पत्रकारको रुपमा सम्मानित भएका छन् । नेपाल-बाङ्लादेश मैत्री संघको आयोजना र दिपायल/सिलगढी नगरपालिकाको प्रवर्द्धनमा काठमाडौंमा आयोजित “नेपाल इन्टरनेसनल एक्सिलेन्ट अवार्ड (Nepal International Excellence Award 2023)” कार्यक्रममा उनको सम्मान भएको हो । सो सम्मान कार्यक्रमका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय […]

Continue Reading

पन्त स्मृति प्रतिष्ठानका पुरस्कारहरु समर्पित

१ भाद्र २०८०, काठमाडौं   पन्त स्मृति प्रतिष्ठानको एक्काईसौं वार्षिकोत्सव तथा अठारौँ सम्मान कार्यक्रमको आयोजना गरियो । सो  समारोहमा नौ जना विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत तथा सम्मान समर्पण गरियो । कार्यक्रममा बाल नृत्यकलातर्फ सदिक्षा बाल प्रतिभा पुरस्कार सीता रावल,चित्र कलातर्फ सीताश्री स्मृति सम्मान पुरस्कार रूपक राई,हास्य व्यङ्गतर्फ गोपालराज पन्त स्मृति सम्मान पुरस्कार शैलेन्द्र सिम्खडा,उपन्यासतर्फ रामराज पन्त […]

Continue Reading

कोलोराडोमा ८१ औँ मनुजयन्ती तथा साहित्यिक रचना वाचन

१३ अगस्त २०२३, कोलोराडो सुप्रसिध्द कथाकार तथा गजलकार मनु ब्राजाकीको ८१ औँ जन्मजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले मनुजयन्ती तथा साहित्यिक रचना वाचनको कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा मनु ब्राजाकीको संस्मरणात्मक कृति ‘मनु ब्राजाकीको श्यामकहानी’को चर्चा गरिनुको साथै उपस्थित सर्जकहरूले मनु ब्राजाकीका तथा आफ्ना रचनाहरू वाचन गरेका थिए । समालोचक तथा ‘मनु ब्राजाकीको […]

Continue Reading

गजल

लीलाराज दाहाल    बोलाउनु भो यहाँले आएँ जसोतसो बैगुनीलाई अझै गुन लाएँ जसोतसो !   भोको पेट लिएर कति दौडी रहुँ अपमानको भात खाएँ जसोतसो !   उन्मुक्तिको पखेटा काटिए पनि स्वाधीनताको गीत गाएँ जसोतसो !   एक्लोपनले घाँटी निमोठी रहेछ त्यसैले त हजुरकाँ धाएँ जसोतसो !   ०००   गजलकार परिचयः लीलाराज दाहाल परवानीपुर, सर्लाहीमा […]

Continue Reading

“मुक्तक सागर” को अमेरिका विशेषाङ्क प्रकाशित

३१ साउन २०८०, काठमाडौं मुक्तककार नीशा केसीको सम्पादनमा काठमाडौंबाट नियमित प्रकाशन भैरहेको मुक्तक विधाप्रधान साहित्यिक पत्रिका “मुक्तक सागर” को २०औं अङ्क अमेरिका विशेषाङ्कको रुपमा प्रकाशित भएको छ । विषेशाङ्कमा हाल अमेरिकामा रहेका ६२ जना नेपाली सर्जकका ३।३ मुक्तकहरु समावेश गरिएका छन् । यस विशेषाङ्कमा तारा पराजुली, यम पौडेल, गोविन्द गिरी प्रेरणा, अमर कार्की, उमा शर्मा, […]

Continue Reading