योगमाया नारी स्रष्टा सम्मान र अभियन्ता सम्मान घोषणा

काठमाडौं, ९ असार २०८० नेपाल स्रष्टा समाजले वर्षेनी प्रदान गर्दै आइरहेको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ तथा ‘योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मान’ को घोषणा गरेको छ । समाजको कार्यसमितिको शुक्रबार बसेको बैठकले विसं २०८० को ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रसिध्द लेखक तथा नारीकेन्द्रित खाद्य एवं पोषण अभियानकर्मी डा. अरुणा उप्रेतीलाई तथा  ‘योगमाया न्यौपाने अभियन्ता […]

Continue Reading

“जस्टिस” पुस्तक विमोचन हुँदै

२४ जून, २०२३ लेखक तथा अनुवादक राम खत्री लिखित ग्राफिक उपन्यास २५ जून टेक्सास राज्यको डालासमा विमोचन हुने भएको छ । क्राउड फण्डिङको माध्यमबाट प्रकाशित सो पुस्तक जनयुध्दकालिन नेपालको कथानकमा आधारित रहेको छ । सो पुस्तकको चित्राङ्कन सन्दिपन सान्त्रा र ईन्ग्रिड लीलामणिले गरेका छन् ।

Continue Reading

शरद निरौलाको ‘एटलान्टिकदेखि प्रशान्त महासागरसम्म’ चर्चा सम्पन्म

२४ जून, २०२३, वाशिंटन डिसी वीस र तीसको दशकमा नेपालमा जासूसी उपन्यास लेखेर नाम कमाएका श्रष्टा शरद निरौलाको नयविरम कृति ‘एटलान्टिकदेखि प्रशान्त महासागरसम्म’ नियात्रा कृतिको अमेरिका विमोचन तथा समीक्षा कार्यक्रम भर्जिनियाको आर्लिङटनस्थित केन्द्रिय पुस्तकालयको सभाकक्षमा सम्पन्न भयो । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज डिसी मेट्रो च्याप्टरको आयोजनामा भएको सो कार्यक्रममा वक्ताहरु बसन्त श्रेष्ठ, लेखनाथ भण्डारी तथा […]

Continue Reading

विरोध र समर्थन वीच कविता महोत्सव सम्पन्न

९ असार, २०८०, काठमाडौं यसै वर्षदेखि कविता महोत्सवलाई समावेसी बनाउने र प्रथम, दोश्रा तेश्राको साटो १० जनालाई जनही १५ हजार पुरस्कारखाम मगर भाषाका कवि  प्रदान गर्ने नवनियुक्त प्राज्ञ परिषदको निर्णयको विरोध र समर्थनका वीच प्रतिष्ठानले आफ्नो निर्णय अनुसार कविता महोत्सव सम्पन्न गरेको छ । प्राज्ञ परिषदका सदस्य सचिव हस्ताक्षरित विज्ञप्ति अनुसार डोटेली भाषाका २ कवि […]

Continue Reading

“विसंगत स्वरहरू” र “सम्पदाको दर्शन” विमोचित

२०८० असार ८, काठमाडौं । साहित्यकार हिरण्यकुमारी पाठकको कथासङ्ग्रह  “विसंगत स्वरहरू” र साहित्यकार सुशीला देउजाको बालनियात्रा कृति “सम्पदाको दर्शन” भूगोल साहित्य समाजको आयोजनामा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौमा आयोजित एक समारोहमा विमोचन सम्पन्न भयो । प्रमुख अतिथि वरिष्ठ साहित्यकार, गायक एवं संगीतकार गणेश रसिकसहित मन्चासिन विशेष अतिथिहरूबाट दुवै कृति एक साथ विमोचन गरिएको […]

Continue Reading

असमकी नैनालाई युवा अकादमी पुरस्कार

२३ जून २०२३ भारतको नेपाली भाषी पुस्तकलाई साहित्य अकादमीले प्रदान गर्ने युवा अकादमी पुरस्कार यस वर्ष असमकी नैना अधिकारीलाई प्रदान गर्ने घोषणा भएको छ । उनको सन् २०२१ मा प्रकाशित कविता सङ्ग्रह ” घात-प्रतिघातका उद्गारहरु”का लागि यो पुरस्कार दिन ागिएको हो । साहित्यको क्षेत्रमा सन् २०२० को कोरोना कालदेखि लेखन शुरु गरेकी नैना कविता तथा […]

Continue Reading

म दाइ, तँ अङ्कल

राजन सिलवाल   उदयले मेरो कपालतिर हेर्दै भन्यो, “हाम्रो अङ्कल कहिल्यै बुढो नभएको किन होला ?” “बुढो भइसकेँ त मूला !” मैले भनेँ । उसले मेरो कपालतिर हेर्दै भन्यो, “बिस वर्ष अगाडि जस्तो हुनुहुन्थ्यो, अहिले पनि उस्तै हुनुहुन्छ तपाईँ ।“ मैले भनेँ, “कपालले मात्र तरुनो भइन्छ र जाबा !” “अनुहारमा पनि खास फरक छैन । […]

Continue Reading

अनेवा पुरस्कारको घोषणा : गीता रेग्मी पुरस्कृत हुँदै

८ असार २०८०, काठमाडौं अन्तर्राष्ट्रिय नेपाली वाङमय प्रतिष्ठानले सन् २०२२ को अनेवा पुरस्कार कथाकार तथा नियात्राकार गीता रेग्मीलाई प्रदान गर्ने निर्णय गरिएको छ । प्रतिष्ठानको हालै सम्पन्न बैठकले छनौट समितिको सिफारिस अनुसार ‘प्रशान्तको तीरैतीर’ पुस्तकका लागि रेग्मीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार छनोट समितिमा प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्य, गोपी सापकोटा र […]

Continue Reading

अहिलेको कविता

आर. आर. चौलागाईं   अहिलेको कविता मैले लेख्दै आएको पहिलाको जस्तो छैन ।   अहिलेको कवितामा देश लेख्नु हुँदैन अहिलेको कवितामा जनता लेख्नु हुँदैन अहिलेको कवितामा क्रान्ति लेख्नु हुँदैन अहिलेको कवितामा परिवर्तन लेख्नु हुँदैन अहिलेको कवितामा समृद्घि लेख्नु हुँदैन नारा हुन्छ ।   अहिलेको कवितामा ककाकिकीकुकू लेख्नुपर्छ अहिलेको कवितामा खखाखिखीखुखू लेख्नुपर्छ अहिलेको कवितामा गगागिगीगुगू लेख्नुपर्छ […]

Continue Reading

पोथी बास्नुपर्छ यहाँ…

नगिता लेप्चा राई   सेता परेवाका बथानहरू शान्तिको पखेटा फिजाउँदै नीलो आकाशमा रमाएका देख्दा बाजहरू थुक निल्दै सेता परेवाहरूलाई नङ्ग्राले लुछ्न खोज्छन् यो वर्तमान ।   फूलहरू पनि कहाँ सुरक्षित छन् र लुछिन्छन् हरेक साँझ बिहान रात दिन पसीना खर्चिने मालीको मानचित्र पनि रक्ताम्यै छ यो वर्तमाननै बलात्कृत छ ।   सुन्दर बगैँचामा ढकमक्क फूलहरूमा […]

Continue Reading