सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
२४ चैत २०८२, काठमाडौं युवा साहित्यकार नीरा श्रेष्ठद्वारा आयोजित तथा नित्य वेयर्स ललितपुरद्वारा प्रायोजित नववर्ष २०८३ को पूर्व सन्ध्याको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुखअतिथि कवि तथा गीतकार एवम् पूर्व अर्थमन्त्री एसपि कोइरालाले साहित्यकार समालोचक प्रा.डा.गोविन्दमानसिंह कार्कीलाई सम्मान गरे । प्रमुख अतिथि कोइरालाले सो अवसरमा सम्बोधन गर्दै सम्मानित व्यक्तित्व प्रा.डा.गोविन्दमानसिंह कार्कीलाई सम्मान गरेर आफैँ सम्मानित भएको बताए […]
Continue Reading