नारी मनोविज्ञानको चोटिलो उपन्यास अतृप्ति
भानुभक्त खनाल, गरामनी, झापा प्रजातन्त्र स्थापनापछि पनि रहेका अनेकौं वेथिति र विकृतिहरूका विरुद्ध भएका विभिन्न आन्दोलनहरूबाट विद्यार्थीमा परेको प्रभाव र समाजमा त्यसले ल्याएको सामाजिक, आर्थिक, राजनीतिक परिवर्तनलाई यस कृतिले समेटेको छ । साथै मानव मनमा रहने मनोविज्ञानको फ्रायडीय पक्ष पनि मज्जाले उघारिएको छ । सामाजिक तथा मनोवैज्ञानिक धरातलमा लेखिएको यो उपन्यासले पूर्वको तेह्रथुमबाट सुरु भएर […]
Continue Reading