तिमी खोला, म बगर
मिरमा तिमी शब्द, म अक्षर तिमी खोला, म बगर तिमीसम्म म आउनै सक्दिन किनाराले कोरिदिएको छ तिम्रो र मेरो सीमाना सदियौंदेखि सगरमाथा झैं अग्लो तर अदृश्य सीमाना लमतन्न बालुवा र ढुंगाहरुमा थुप्रिएको छ मेरो अस्तित्व म यिनै बालुवा र ढुंगाहरुमा आफ्नो अस्तित्व जोगाइरहेछु तिमी अविरल, निरन्तर कलकल गर्दै बग्छौ खोला सुसाउँदै […]
Continue Reading