विरोध र समर्थन वीच कविता महोत्सव सम्पन्न
९ असार, २०८०, काठमाडौं यसै वर्षदेखि कविता महोत्सवलाई समावेसी बनाउने र प्रथम, दोश्रा तेश्राको साटो १० जनालाई जनही १५ हजार पुरस्कारखाम मगर भाषाका कवि प्रदान गर्ने नवनियुक्त प्राज्ञ परिषदको निर्णयको विरोध र समर्थनका वीच प्रतिष्ठानले आफ्नो निर्णय अनुसार कविता महोत्सव सम्पन्न गरेको छ । प्राज्ञ परिषदका सदस्य सचिव हस्ताक्षरित विज्ञप्ति अनुसार डोटेली भाषाका २ कवि […]
Continue Reading