अरनिको पुरस्कार “लाहुरेको रेलिमाई” लाई
२३ डिसेम्वर २०२३, वाशिंटन डिसी ‘गैरआवासीय नेपाली सङ्घ’को ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ समितिले गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई वि.सं २०७७ सालदेखि प्रत्येक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्दै आएकोमा विसं २०७९ को लागि विजय हितान लिखित उपन्यास “लाहुरेको रेलिमाई” कृतिलाई प्रदान गर्ने निर्णय भएको छ । […]
Continue Reading