का. जलजला उपन्यास बिमोचित
१५ मंसिर २०८१, काठमाडौं नेपाली राजनीतिका वयोवृद्ध नेता तथा साहित्यकार मोहन विक्रम सिंहको बृहत् आकारको उपन्यास ” का. जलजला” काठमाडौंमा विमोचन भएको छ । नेपाली उपन्यास जगतमा सर्वाधिक ठओलो आकारको यो उपन्यास १२३२० पेजको रहेको छ र यसको लेखनका लागि २३ वर्ष लागेको बताइएको छ । यसअघि कविता, लामो कविता, गीति नाटक, नाटक र विचार […]
Continue Reading