मैले पढेको नयाँ किताब ‘कलाकार अरनिको’

कुञ्जल शुभेच्छु लुइटेल कलाकार अरनिको रामबाबु सुवेदीको किताब हो । यो चित्रकथाको किताब हो । यस किताबमा धेरै राम्रा राम्रा चित्रहरु रहेका छन् । यी चित्रहरु कलाकार कृष्णगोपाल श्रेष्ठले बनाएका हुन् । कलाकार अरनिको किताब अरनिकोको जीवनसँग सम्बन्धित छ । यो किताबलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो । यसको प्रकाशन २०७९ सालमा भएको […]

Continue Reading

मुगलान उपन्यास एक दृष्टि

टीका ढुङ्गेल रटन बरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईको उपन्यास मुगलान कृति  वि. सं. २०३२ मा पहिलो  संस्करण प्रकाशित भएको र क्रमैले यो उपन्यास छैटौ संस्करण सम्म प्रकाशित हुँदै आएको तथ्य प्रमाण पाइन्छ। ‘प्रवासीको मायामा सप्रेम समर्पित’ यो उपन्यास पढ़न बसेपछि नसकि उठन मन पर्दैन। मानिसले सुखभन्दा ज्यादा दुःख गर्नु पर्ने बाध्यता प्रायः गरीब तथा […]

Continue Reading

कृति समीक्षाः अविरल यात्रा अध्ययन गर्दा

अरुणबहादुर खत्री “नदी”, काठमाडौं यात्रा साहित्य विश्व साहित्यमै लोकप्रिय विधाको रुपमा मानिन थालिएको छ । सभ्यता र संस्कृति जीवन र जगत्को अनुभव र अनुभूतिका कारण नियात्राका पाठक बढेर असाहित्यिक वर्गमा पनि प्रभावकारी बन्दै गएको छ । यही कारण अन्य विधामा हात हालेका स्थापित लेखकहरु पनि यस विधाप्रति आकर्षित भइरहेका छन् । “अविरल यात्रा” कथाकार एवं […]

Continue Reading

वाल्टिमोरमा म्युजिक भिडियोको छायांकन

विश्वपरिक्रमा सम्वाददाता नेपाली कला क्षेत्रमा ३ दशक अगाडी देखी प्यारोडी तथा पप गायकको नामले चर्चित बहुचर्चित बहुमुखी कलाकार रतन सुबेदीको आफ्नैरचना, संगीत र गायनका साथै आफैंद्वारा अभिनित म्युजिक भिडियोको छायांकन वाल्टिमोर क्षेत्रमा समाप्त भएको छ । गायनमासुवेदीलाई गायिका बानीका प्रधानले साथ दिएकी छिन् । तारा सुबेदीको प्रस्तुती रहेको यो म्युजिक भिडियोमा समाजसेवी तथा चर्चित मोडेल […]

Continue Reading