भारतीय नेपाली गीति साहित्य :पैँचोमा अन्वेषक लेखक नवीन पौड्यालका आँखा
ज्ञानबहादुर छेत्री सक्तो कोसिस गर्छु, म जस्तो छु त्यस्तै रहूँ। तर सबै नै चाहन्छन, म उनीहरू जस्तै बनूँ। —- बब डाइलान (I try my best to be just like I am. But everybody wants you to be just like them.) गीत पनि साहित्यको एउटा जनप्रिय विधा हो। त्यसैले गीतमा पनि समकालीन समाजको चित्रण हुनु […]
Continue Reading