अमेरिकामा “किताबको अँगालोमा” पुस्तक परिचर्चा
२७ डिसेम्वर २०२५, फल्स चर्च, भर्जिनिया अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा पत्रकार तथा साहित्यकार जयदेव गौतमको चौथो पुस्तक “किताबको अँगालोमा” को परिचर्चा कार्यक्रम सम्पन्न भयो । फल्स चर्च भर्जिनियास्थित थोमस जेफर्सन पुस्तकालयको सभाकक्षमा सम्पन्न सो कार्यक्रममा बक्ता द्वय तीर्थ राज पाण्डेय तथा नारायण अधिकारी अभिनवले कृतिको बारेमा चर्चा गरे । पुस्तकको चर्चा गर्दै बक्ता तीर्थ […]
Continue Reading