विश्वपरिक्रमा डेस्क
६ सेप्टेम्वर, वाशिंटन डिसी
अमेरिकाको नर्थ क्यारोलाइनामा वस्दै आएका कवि एबम् गीतकार ऋषि बस्ताकोटीको शब्दको बा मेरा बा गीतको म्युजिक भिडियो बाको मुख हेर्ने छेको पारेर सार्वजनिक गरिएको छ ।
वस्ताकोटीका शब्दलाई खेम विश्वकर्माको सङ्गितमा सिडी विजय अधिकारीले स्वर दिएका छन् भने पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ ।
