२१ जून २०२५, लण्डन
विश्व नेपाली साहित्य महासंघको मिडल्याण्ड शाखा बेलायतको सन् २०२५-२०२७ का लागि नयाँ कार्य समितिको घोषणा भएको छ ।
जस अनुसार अध्यक्षमा भरतकुमार श्रेष्ठ “विवश “, उपाध्यक्षहरुमा बाबुराम भुषाल “शिल “, प्राध्यापक डाक्टर ओम कुर्मी तथा हरिशचन्द्र नेपाली, सचिवमा प्राध्यापक डा प्रदिप लामिछाने, उपसचिवमा ललित परियार,
कोषाध्यक्षमा, कल्पना दाहाल तथा सदस्यहरूमा एलिना संग्रौला, ज्ञानु दाहाल, सत्य श्रेष्ठ, प्रकाश आचार्य, सीता पौडेल, राजन खनाल, सरोज पौडेल तथा कला पोखरेल रहेका छन् ।
त्यसै गरी सल्लाहकारहरुमा डा. टिका भण्डारी तथा सुधा शाही रहेका छन् ।
