ग़जल
रवि प्राञ्जल खस्यो आँसु अनिदोमै बिहानीमा जहाँ तस्वीर थ्यो यौटा सिरानीमा। फुलेनन् फूल वासन्ती बगैंचामा फुलेछन् फूल आँसुका खरानीमा। थियो गाली पनि उनको गजब मीठो त्यहाँ प्रीति थियो उनको रिसानीमा। थियो ‘देवता’ ती आँखामा हिजोसम्म बन्यो ‘पत्थर’ अहो ‘जानी नजानी’मा। शशी छोडी कहाँ हुन्थ्यो ‘रवि’ चर्चित छुटेको पात्र थ्यो आफ्नै कहानीमा। गजलकार परिचयः गजलकार रवि […]
Continue Reading