वाल्टिमोरमा म्युजिक भिडियोको छायांकन

विश्वपरिक्रमा सम्वाददाता नेपाली कला क्षेत्रमा ३ दशक अगाडी देखी प्यारोडी तथा पप गायकको नामले चर्चित बहुचर्चित बहुमुखी कलाकार रतन सुबेदीको आफ्नैरचना, संगीत र गायनका साथै आफैंद्वारा अभिनित म्युजिक भिडियोको छायांकन वाल्टिमोर क्षेत्रमा समाप्त भएको छ । गायनमासुवेदीलाई गायिका बानीका प्रधानले साथ दिएकी छिन् । तारा सुबेदीको प्रस्तुती रहेको यो म्युजिक भिडियोमा समाजसेवी तथा चर्चित मोडेल […]

Continue Reading

अनेसास नवरत्न पुरस्कारको घोषणा

विश्वपरिक्रमा डेस्क , अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले हरेक २ बर्षमा प्रदान गर्दै आएको साहित्य, कला, समाजसेवा रपत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई दिइने नवरत्न पुरस्कारको घोषणा गरेको छ । समितिद्वारा जारी प्रेस विज्ञप्ति अनुसार साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल ‘नीशा’ , गीता कार्की , शकुन ज्ञवाली र ममताकर्माचार्य, गायनमा सपना श्री , […]

Continue Reading

विगत र बाडुलीलाई उत्तम शान्ति पुरस्कार प्रदान गरिने

विश्वपरिक्रमा डेस्क , अमेरिका “विगत र बाडुली” संस्मरण कृतिलाई २०७७ सालको उत्तम-शान्ति पुरस्कार प्रदान गरिने भएको छ । भारती गौतमद्वारा लिखितआत्मपरक निबन्धमा उत्कृष्टताका प्रस्तुत भएकाले सो पुरस्कार प्रदान गरिने निर्णय गरिएको पुरस्कार गुठीले जनाएको छ । लामो समय रूपरेखाको सम्पादन गरेका तथा “ स्रष्टा र साहित्य “ अन्तरवार्ता कृतिका लागि विसं २०२३ सालका मदन पुरस्कारलेपुरस्कृत […]

Continue Reading

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार स्थापना

विश्वपरिक्रमा डेस्क , अमेरिका गैरआवासीय नेपाली संघ (एनआरएनए) को भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले प्रवासी नेपालीको उत्कृष्ट पुस्तकलाई प्रदानगरिने “अरनिको पुरस्कार” को स्थापना गरेको छ । नेपाली भाषामा प्रकाशित कुनै पनि विधाको उत्कृष्ट पुस्तकलाई वार्षिक रूपमा दिइनेसो पुरस्कारको राशी दुई लाख रहेको छ र पुरस्कृत साहित्यकारले नेरू दुई लाख नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । […]

Continue Reading