चन्द्रागिरिबाट पश्चिमाञ्चल हेर्दा
रामप्रसाद पन्त पृथ्वीनारायण शाहले चन्द्रागिरिबाट काठमाडौँ उपत्यका हेरे । जुन आँखाले हेरे, जसरी हेरे र कल्पना गरे, गरेको कल्पनालाई खाली कल्पनामै राखेनन् । एउटा अठोट गरे । अठोट पूरा गर्न उनले ज्यानको बाजी लगाए र अन्तत: सफल पनि भए । यो साढे दुई सय वर्षअघिको कुरा । पश्चिमाञ्चल विकास मञ्चले पनि पश्चिमाञ्चल हेर्न थालेको […]
Continue Reading