पर्यटक भिसामा अमेरिका आउने नेपालीले ५०० डलर मात्र सटही सुविधा पाउने

मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
३० सेप्टेम्वर, वाशिंटन डिसी

नेपाल सरकारले विदेश जाने नेपालीलाई दिने डलर सटहीको सुविधामा परिमार्जन गरेर घटाएको छ ।
समाचार अनुसार गृहमन्त्री वालकृष्ण खाँडले मन्त्री स्तरिययनिर्णय गरेका हुन् जस अनुसार अमेरिका लगायत युरोप, जापान र कोरिया घुम्न जाने नेपालीलाई ५०० डलर तथा खाडी मुलुक, मलेशिया, थाइलैण्ड र सार्क राष्ट्रका लागि २५० डलर तथा यी वाहेकका मुलुकमा ५०० डलर तोकिएको छ ।
अध्यागमन कार्यविधि २०६४ शंशोधन गरी यो नयाँ व्यवस्था गरिएको हो ।

Leave a Reply