कविताको कुरा
मीना श्रेष्ठ खुसी छैन आकाश बस्ती निदाएकै छन् त्रासमा छ कति खेर कहाँ खस्छ विपत्ति कहाँ बिलाउँछ बस्ती मृत्यु पर्खिरहेछ राजमार्ग यस्तो बेला तिमी कविताको कुरा गर्छौ ? सहर वर्षामा निथ्रुक्क छ गाउँ बगेको खबर छ अरू त अरू कतै बस्तीमा नदी पसेको छ कतै नदीमा बस्ती पसेको छ, मन ओभानो छैन आँखा ओभानो छैन […]
Continue Reading