कविताः युगको अन्तिम रात
मीनकुमार नवोदित, काठमाडौं युगको अन्तिम रात अस्ताउनुअघि डाँडामा टुक्रुक्क बसेर बिदाइको हात हल्लाउनेछ घामले । उड्नुअघि एकै ठाउँ भेला भएर गाउने छन् चराहरूले दु:ख–सुखका गीत पग्लनुअघि हिउँको शिरमा बल्नेछ समयको अन्तिम आगो । जीवनको अन्तिम कुनामा पुग्न हतार हुने छैन बतासलाई थकाईका पोकाहरूलाई सिङ्गोरीमा झुण्ड्याएर आफ्नै किनारामा अडेसो लाग्दै सुस्ताउनेछ नदी मन्दिरका […]
Continue Reading