रामकृष्ण शर्माको ‘टेबल गफ नौ बैठक’ एक विवेचना
नवीन पौड्याल, कालिम्पोङ नेपाली साहित्यमा रामकृष्ण शर्माको नाम आदरका साथ लिइन्छ। उनी एक प्रखर समालोचक, वक्ता, विद्वान पुरूष र नेपाली समाजका एक नक्षत्र हुन्। उनका विविध व्यक्तित्वले उनलाई अमर बनाएको छ। उनी आफ्ना सुकर्मले गर्दा चर्चित भएका हुन्। वर्ष २०२२ रामकृष्ण शर्माको जन्म शतावार्षिकी हो। उनी हाम्रा समाजका एक लोभलाग्दा, झरिला व्यक्ति थिए। आफ्लो […]
Continue Reading