मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टाहरू सम्मानित
२४ कात्तिक २०८०, काठमाडौं मानव अधिकार तथा शान्ति समाजले “साहित्य आराधन:स्रष्टा सम्मान अभियान” अन्तर्गत समाज सेवा तथा स्रष्टा सम्मान अर्पणको कार्यक्रम सम्पन्न गर्यो । मानव अधिकार तथा समाजका केन्द्रिय सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कर्मयोगी बद्री पहाडी समाज सेवा पुरस्कार २०७९ बाट मिठाईदेवी विश्वकर्मा सम्मानित भइन् भने अन्य विभिन्न पुरस्कारहरूबाट अन्य १५ जना […]
Continue Reading