कोलोराडोमा आख्यान लेखन कार्यशाला

समाचार

१७ अगस्त २०२४, कोलोराडो

अनेसास अर्थात् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कोलोराडो च्याप्टरको आयोजनामा क्रस रोड कम्युनिटी सेण्टर, कोलोराडोमा “राधा” उपन्यासका लागि मदन पुरस्कार विजेता बरिष्ठ आख्यानकार कृष्ण धरावासीले आख्यान लेखन सम्बन्धी प्रशिक्षण दिए ।
सो कार्यक्रममा पदम विश्वकर्मा, पुष्पराज पौडेल, निर्मला अर्याल, धन पौडेल, विजयराज शर्मा, दामोदर लुईंटेल, भुपेन्द्र महत, चन्द्र खत्री, सन्तोष सुवेदी, तारा अधिकारी, गंगा अभिलाषी, विजयदेव अधिकारी, राजु सिटौला, लालप्रसाद चौलागाईं, किरण अधिकारी, विकास त्रिपाठी, डा. शारदा त्रिपाठी, बसन्त लम्साल, हरिभक्त आचार्य, रञ्जना आचार्य, मन्जु विमली लगायत सहभागी भएका थिए ।
सो कार्यक्रमको सहजिकरण साहित्यकार विजयराज शर्माले गरेका थिए ।

Leave a Reply