विश्वपरिक्रमा डेस्क
नेपालका लागि प्रथम अमेरिकी राजदूत हेनरी एफ ग्राडी हुन् । उनी भारतका लागि सन् १९४७-४८ मा भारतका लागि आवासिय राजदूत रहेका वेला सन् १९४८ मा नेपालका लागि समेत राजदूत नियुक्त भएका हुन् । उनको कार्यकाल ३ मे १९४८ देखि २२ जून १९४८ सम्म कायम रहेको थियो ।
त्यसपछि उनी ग्रीस र ईरानका लागि अमेरिकी राजदूतको पदमा नियुक्त भएका थिए ।
उनको जन्म १२ फरवरी १८८२ का दिन क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा जन्मेका थिए ।
१४ सेप्टेम्वर १९५७ का दिन प्रशान्त महासागरमा पानी जहाजमा यात्रा गरिरहँदा हृदयगति बन्द भै उनको देहान्त भयो ।
(फोटो: विकिपेडिया)
