मेरो क्षितिज

एलिसिया मिन्जारेज रामिरेज म तिमीभित्र समाहित हुन चाहन्छु…. यसरी कि तिमीभित्र म धारण गर्न सकूं सवै सप्ताकाशहरू ! यसरी कि तिमीभित्र विशाद र अनन्तताले साथसाथै ल्याइरहेको छ हल्का वायुको सामान्जस्यता शान्तपूर्वक तिमीभित्र निश्वासझैं म तिमीभित्र समाहित हुन चाहन्छु… तिम्रो छातीको न्यानो मरूभूमिमा; अनि चुम्वनमा जो पग्लेर सागर बन्छ ब्रम्हाण्डको यसका हातहरूका वीच । किनभने तिमी […]

Continue Reading

म प्रति आकर्षित हुनेलाई

वाल्ट ह्विटम्यान तिमी नै हौ नयाँ अनुहार म प्रति आकर्षित हुने ? शुरुमै भन्दिन्छु, यो चेतावनी सुन-म निश्चय पनि तिमीले सोचेभन्दा निकै फरक छु के तिमीलाई लाग्छ, तिमीले तिम्रो आदर्श भेट्टउनेछौ ममा ? के तिमीलाई लाग्छ म यति सजिलै तिम्रो प्रेमिका बनुँला ? के तिमीले मसँगको मित्रताबाट विशुध्द सन्तुष्टी पाउनेछौ ? के तिमीलाई लाग्छ म […]

Continue Reading

पुरस्कारसँग प्रलोभित भएर जाने लेखक लेखक नै होइन

जनप्रिय कवि दुर्गालाल श्रेष्ठ नेवारी भाषा एवं नेपाली भाषामा गीत एवं कविताको क्षेत्रमा विशिष्ट स्थान हासिल गरेका जनप्रिय कवि दुर्गालाल श्रेष्ठ अहिलेअमेरिकामा पारिवारि क कार्यक्रमका लागि आउनु भएको थियो । मूलत टेक्सास आउनु भएका कवि श्रेष्ठ नेवा अर्गनाइजेसन अफअमेरिकाको नेपाल सम्बत ११२९ को बार्षिक कार्यक्रममा मुखय अतिथिका रुपमा भाग लिन भर्जिनिया आउनु भएको अवसरमा गत […]

Continue Reading

वाल्टिमोरमा म्युजिक भिडियोको छायांकन

विश्वपरिक्रमा सम्वाददाता नेपाली कला क्षेत्रमा ३ दशक अगाडी देखी प्यारोडी तथा पप गायकको नामले चर्चित बहुचर्चित बहुमुखी कलाकार रतन सुबेदीको आफ्नैरचना, संगीत र गायनका साथै आफैंद्वारा अभिनित म्युजिक भिडियोको छायांकन वाल्टिमोर क्षेत्रमा समाप्त भएको छ । गायनमासुवेदीलाई गायिका बानीका प्रधानले साथ दिएकी छिन् । तारा सुबेदीको प्रस्तुती रहेको यो म्युजिक भिडियोमा समाजसेवी तथा चर्चित मोडेल […]

Continue Reading

अनेसास नवरत्न पुरस्कारको घोषणा

विश्वपरिक्रमा डेस्क , अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले हरेक २ बर्षमा प्रदान गर्दै आएको साहित्य, कला, समाजसेवा रपत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई दिइने नवरत्न पुरस्कारको घोषणा गरेको छ । समितिद्वारा जारी प्रेस विज्ञप्ति अनुसार साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल ‘नीशा’ , गीता कार्की , शकुन ज्ञवाली र ममताकर्माचार्य, गायनमा सपना श्री , […]

Continue Reading

विगत र बाडुलीलाई उत्तम शान्ति पुरस्कार प्रदान गरिने

विश्वपरिक्रमा डेस्क , अमेरिका “विगत र बाडुली” संस्मरण कृतिलाई २०७७ सालको उत्तम-शान्ति पुरस्कार प्रदान गरिने भएको छ । भारती गौतमद्वारा लिखितआत्मपरक निबन्धमा उत्कृष्टताका प्रस्तुत भएकाले सो पुरस्कार प्रदान गरिने निर्णय गरिएको पुरस्कार गुठीले जनाएको छ । लामो समय रूपरेखाको सम्पादन गरेका तथा “ स्रष्टा र साहित्य “ अन्तरवार्ता कृतिका लागि विसं २०२३ सालका मदन पुरस्कारलेपुरस्कृत […]

Continue Reading

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार स्थापना

विश्वपरिक्रमा डेस्क , अमेरिका गैरआवासीय नेपाली संघ (एनआरएनए) को भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले प्रवासी नेपालीको उत्कृष्ट पुस्तकलाई प्रदानगरिने “अरनिको पुरस्कार” को स्थापना गरेको छ । नेपाली भाषामा प्रकाशित कुनै पनि विधाको उत्कृष्ट पुस्तकलाई वार्षिक रूपमा दिइनेसो पुरस्कारको राशी दुई लाख रहेको छ र पुरस्कृत साहित्यकारले नेरू दुई लाख नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । […]

Continue Reading