विश्वका उत्कृष्ठ १० गीतमा पुष्पाको प्यासी समावेश

१ जनवरी २०२४, वाशिंटन डिसी गीतकार पुष्पा खानालको “प्यासी” बोलको गीत वर्ल्ड गीतकार अवार्डले आयोजना गरेको विश्व गीत लेखन अवार्डमा उत्कृष्ठ १० मा पर्न सफल भएको छ । वर्ल्ड गीतकार अवार्डले डिसेम्बर ३१ मा उक्त जानकारी गराएको हो । विश्वभरिका गीतकारले भाग लिएको विश्व गीत लेखन अवार्डमा पप विधामा खनालको प्यासी गीत उत्कृष्ठ १० मा … Continue reading विश्वका उत्कृष्ठ १० गीतमा पुष्पाको प्यासी समावेश