मौनताका नमुना राजेन्द्र पराजुली
उदय निरौला अमेरिकाको अलावामा राज्यको “दि किङडम अफ दि ड्रिम मन्टेगोमेरी” भनेर जताततै लेखिएको यो शहर वा राजधानीमा मैले समाचार र सामाजिक संजालमा हेरेँ समाचार र देखेँ मुहार पुस्तिकामा स्टाटसहरू “साहित्यकार राजेन्द्र पराजुली अब रहनुभएन !” एक सपना जस्तो अनि दुख:द र कताकता अन्तर मनमा “ए हो के?” भनेजस्तो भानले म पुर्णतः स्तब्ध बनें […]
Continue Reading