श्रीओम एक कृयाशील साधक

लक्ष्मी उप्रेती हरेक मानिसको रुचि आ आफ्नो खालको हुन्छ। त्यहीँ रुचिका कारण कति मानिसहरू बौद्धिक चिन्तन नमन र मेहनत गरेर आफ्नो पहिचान आफै बनाउँछन् । उनीहरू कसैले छाप लगाएको पहिचान भन्दा अलग्गै र महत्त्वपूर्ण कोटीमा पर्छन् । कहीँ कसैको चासो नराखेर पनि आफ्नो विवेक सहि तरिकाले सम्बन्धित ठाउँमा छाड्छन् । कहि बोल्दा जुन कुरा ठीक […]

Continue Reading

मूर्धन्य साहित्य सेवी : श्रीओम श्रेष्ठ रोदन

पवन आलोक स्रष्टाहरूको भीडमा परबाटै स्पष्ट रूपमा चिनिने व्यक्तित्वको नाम हो श्रीओम श्रेष्ठ रोदन । नेपाली साहित्य र नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा वहाँले विशिष्ट योगदान दिइ सक्नु भएको छ र यसै क्षेत्रमा निरन्तर कृयाशील रहि आउनु भएको छ । कविता, निबन्ध, लघु कथा, नियात्रा जस्ता विधाहरूमा थुप्रै कृतिहरू पनि वहाँले नेपाली साहित्य भण्डारमा दिई सक्नु […]

Continue Reading

डा.गोकुल सिन्हा भाषा विददेखि अनुवादक र समालोचकसम्म

नवीन पौड्याल भारतमा नेपाली साहित्यको ठुलो क्षेत्र छ। दार्जिलिङ सिक्किम, असम सबैतिरबाट नेपाली साहित्य लेखिन्छ र पढिन्छ। अझ दार्जिलिङ सिक्किम र असमका उच्च शैक्षिक संस्थानमा नेपाली भाषा( साहित्यको पठन(पाठन हुन्छ। यहाबाट पनि नेपाली साहित्यक पुस्तक र पत्रिकाहरू प्रकाशित हुन्छन्। यहाँ आफ्नै किसिमको नेपाली साहित्यिक परिवेश छ। यहाँको नेपाली साहित्यमा आफ्नै मौलिकता, परम्परा, प्रवृत्ति, प्रभाव पाइन्छ। […]

Continue Reading

ईश्वरवल्लभको सम्झना

विश्ववल्लभ (गीतकारको रूपमा सुविख्यात विश्वचल्लभको २३ असोज२०८१ का दिन निधन भयो । उनी गीतकार थिए र उम्दा गीतकार र सुविख्यात कवि ईश्वरवल्लभका सहोदर भाई थिए । उनले गद्य रचनामा खासै कलम चलाएको पाईंदैन । प्रस्तुत लेख उने आफ्ना सहोदर दाई ईश्वरवल्लभको बारेमा लेखेका हुन् । तथापि, यो लेखमा दाजुभाईको वालापनका सन्दर्भ छन्, पारिवारिक सन्दर्भहरू छन् […]

Continue Reading

बहु प्रतिभाशाली साहित्यिक मुक्ति उपाध्याय बराल

नवीन पौड्याल नेपाली साहित्यमा मुक्ति उपाध्याय बराल एक आदरणीय प्रतिभाशाली साहित्यकार हुन्। उनी साहित्यिक लेखक, सिनेमा कलाकार, नाटककार, हुन्। उनी दिन रात साहित्य अध्ययन मनन लेखनमा मग्न रहन्छन्, साहित्यिक चर्या गर्छन्। उनको जन्म १२ जनवरी, १९५५ मा गुवाहाटीको उत्तर शरणीयामा भएको हो। उनका माता पिताको नाम स्व पद्मादेवी र टिकाराम उपाध्याय हो। उनको बाल्यकाल र […]

Continue Reading

भाषासेवी पारसमणि प्रधान

नवीन पौड्याल नेपाली भाषा र साहित्यमा पारसमणि प्रधानको नाम अति आदरका साथ लिइन्छ। उनले आफ्नो जीवनको लगभग सत्तरी वर्ष जति नेपाली भाषा र साहित्यको सेवा गरेका हुन्। यस हिसाबले हेर्दा पनि उनको आफ्नो जीवन नै नेपाली भाषा साहित्यका निम्ति समर्पित गरेका हुन्। उनी भाग्यशाली थिए, आफ्नो जीवनकालमा नै उनको सम्मान, स्यावासी पाएका हुन् र मरणोपरान्त […]

Continue Reading

मौनताका नमुना राजेन्द्र पराजुली

उदय निरौला   अमेरिकाको  अलावामा राज्यको “दि किङडम अफ दि ड्रिम मन्टेगोमेरी” भनेर जताततै लेखिएको यो शहर वा राजधानीमा मैले समाचार र सामाजिक संजालमा हेरेँ समाचार र देखेँ मुहार पुस्तिकामा स्टाटसहरू “साहित्यकार राजेन्द्र पराजुली अब रहनुभएन !” एक सपना जस्तो अनि दुख:द र कताकता अन्तर मनमा “ए हो के?” भनेजस्तो भानले म पुर्णतः स्तब्ध बनें […]

Continue Reading

सिर्जनशील किशोर: विवेकशील दक्षिणकाली नगर

त्रिभुवनचन्द्र वाग्ले   सर्जक किशोर पहाडीको सार्वजनिक अभिनन्दन तथा ‘सिर्जनशील किशोर पहाडी’ सङ्ग्रह विमोचन कार्यक्रमका लागि २०८० साउन २० गते शनिबार कुमारी क्लब बल्खु पुग्दा लागेको थियो आजको शनिबार लन्जुफन्जु मै बित्ने भो । निमन्त्रणाअनुसार त्रिभुवन आदर्श मावि फर्पिङको पहेंलो बस खोज्दै बल्खु चोकबाट कुमारी क्लब जाँदा बाटोमा एकजना पनि साहित्यकार नदेखिएपछि दोमन भयो, कतै […]

Continue Reading

आवाजको खोजीमा निःशब्द मास्साब, जनार्दन जोशी

शैलेन्द्र साकार (कवि जनार्दन जोशीको २८ चैत २०७९ का दिन देहान्त भएको थियो । उनका “गुम्सिएको रातभित्र पुरिएको अस्थीपञ्जर”(२०३२), “हस्पिटलको कैदी क्याविन नं १ मा”(२०३७)आवाजको खोजी(२०४५) जस्ता काब्यकृतिहरु प्रकाशित छन् । उनले “अवतार विघटन” संयुक्त उपन्यासमा समेत सहभागी दिवङ्गत जोशीको बारेमा विश्वपरिक्रमाको विशेष अनुरोधमा साहित्यकार शैलेन्द्र साकार लिखित यो संस्मरण पाठक समक्ष प्रस्तुत छ। -सम्पादक) […]

Continue Reading

दाहाल यज्ञनिधिका कवितामा अवरजन चेतना

डा. रमेश शुभेच्छु आज म यहाँ कार्यपत्र प्रस्तोताका रुपमा उभिएको छु । दाहाल यज्ञनिधि (२०१०–२०७५) एक जना लेखक र सञ्जारकर्मीको मात्र नाम होइन । एउटा आन्दोलनको नाम हो । उहाँ नेपाली साहित्य एवम् सञ्चार जगत्का विशिष्ट प्रतिभा मात्र नभएर एउटा आान्दोलन हुनुहुन्छ । उहाँले बोली र व्यवहारमा जस्तै  आफ्ना रचनामा समाजका किनारामा रहेका पात्रहरुलाई नायक […]

Continue Reading