संवैधानिक धर्मनिरपेक्षताको घेराबन्दीमा परेको वैदिक सनातन धर्म

डा.वासुदेव खनाल, काठमाडौं परापूर्वकालदेखि नेपालमा मानिंदै आएको वैदिक सनातन धर्म संवैधानिक घेराबन्दीमा परेको छ । नेपालको संविधान २०७२ ले नेपाललाई ‘धर्मनिरपेक्ष’ राष्ट्रको रूपमा विश्वमा परिचित गराएपछि नेपालमा मानिंदै आएको वैदिक सनातन धर्म घेराबन्दीमा परेको हो । नेपालको संविधान २०७२ मा भनिएको छ– नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवादउन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो […]

Continue Reading

स्वदेश यात्रा र भ्रमण वर्षहरु

रन्जुश्री पराजुली, टेक्सास, अमेरिका नेपाल सुन्दर शान्त, विशाल भनेर निबन्धकार देवकोटाले त्यसै भनेका होइनन् । नेपाल देश वास्तविक रुपमा नै यस्तै छ । प्राकृतिक सम्पदाहरुले भरिभराउ भएको यो देश भावात्मक रुपमा शान्त र विशाल पनि त्यत्तिकै छ । हिन्दीको एउटा उखान “उपरवाल देता है तो छप्पर फाडके देता हे’’ भने झैं प्रकृति आमाले हामीलाई अतुलनीय […]

Continue Reading

व्हाइट हाउसबाट ९०० मिटर पर सेप्टेम्बर ११ भोग्दा

बासु गौतम, काठमाडौं गत अगस्ट महिनाको पहिलो दुई साता  संसार भर  एउटा समाचारले प्रमुखता पायो र “वैश्विक मामिलाहरु“  नजिकबाट नियाल्नेहरुलाई २० बर्ष लामो  असफल युद्धपछि शक्तिराष्ट्र  अमेरिकाको  दक्षिण एशियाली मुलुक अफगानिस्तानबाट भएको बहिर्गमनले ध्यान आकृष्ट गर्‍यो।  अमेरिकाको निराशाजनक र उपलब्धिबिहिन अफगानिस्तान निकासको मूलजरा आजकै दिन ठीक २० बर्ष अघि अमेरिकी भूमीमा भएको आतंकवादी हमला हो […]

Continue Reading

संयुक्त राज्य अमेरिकाको पहिलो भ्रमण : घुम्दैफिर्दै रुम्जाटार

प्राडा तीर्थप्रसाद मिश्र, काठमाडौं देशविदेशका नयाँ ठाउँमा भ्रमण गर्ने चाहना कसलाई हुँदैन र ! विभिन्न मुलुक भ्रमण गरेर आएका अरुसित भेटघाट हुँदा उनीहरुको मुखबाट विदेशको वर्णन सुन्दा कौतूहलता लाग्नु स्वभाविकै हो । म धनकुटामा स्कूल कलेज पढ्दाताका विदेश गएर आएकाले आफ्नो अनुभव, घुमेको ठाउँको संस्कृति तथा उन्नति आदि विषयमा व्याख्यान दिने चलन थियो । अमुक […]

Continue Reading