प्रशंसिका (लघुकथा)
शुषमा चित्रकार “मृदुल” उनको उपनाम थियो या पुरा नाम, मैले कहिल्यै जान्न सकिनँ । उनलाई पढ्न थालेको आफ्नो किशोरावस्थादेखि आजसम्म उनका किताबमा उनको श्याम-श्वेत फोटो र बस त्यही नाम मात्र उल्लेख हुन्थ्यो । मलाई उनको लेखाइ साह्रै मन पर्थ्यो त्यसैले उनको किताबको हरदम प्रतिक्षा रहन्थ्यो । बजारमा उनको नयाँ किताब नआएसम्म पुराना किताबहरू दोहर्याई तेहर्याई […]
Continue Reading