दुई मुक्तक
भवानी क्षेत्री १, मन सबैको लागि सुखको माना पाथी भरुँ लाग्छ मलाइ आइलागेका सारा दु:ख म आफै गरुँ लाग्छ मलाइ थाहा छैन कति बाँच्छन्? यो धरामा मानिस तर बाँचून्,बाँचोस् धरा साटोमा आफै मरुँ लाग्छ मलाइ २, किसान ठुलो अग्लो महलले आज मेरो भागको घाम खोसिदिएको कुरा कसलाई गुहारौं भनौं म किसानको […]
Continue Reading